ताकमकोतको ठेलो प्रतियोगितामा अशोक खत्री १० औ पटक बिजयी

ताकम ः म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा यस वर्षको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका– ७ का ३५ वर्षीय अशोक खत्रीले जित्नुुभएको छ । सोही वडाका अध्यक्ष समेत रहेका खत्रीले १० औ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको

थप दुई जना चिनिया नागरिकद्धारा धौलागिरिको सफल आरोहण

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयाममा सफल आरोहण गर्ने विदेशीको संख्या पाँच जना पुगेको छ ।धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । फोरटिन पिक्स एक्सपिडिसन

गाउँबस्तीमा दसैको चहपहल

बेनी, ः वर्षा कम हुदै गएपछि शरदयाममा खुल्न थालेको निलो आकाश । हरियाली पहाडको पृष्ठभूमिमा सेताम्मे हिमशृङखला । रातोमाटो र कमेरो छेपेर रंगिएका घरहरु । खेत, बारीमा लहलह झुलेका धान र कोदोको बाला । लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द ।

म्याग्दीका कोतघरहरुमा फुलपाति भित्र्याइयो

बेनी, ः बडादसैँको सातौँ दिन आज म्याग्दीका कोतघरहरुमा धार्मिक बिधिपूर्वक फुलपाति भित्र्याइएको छ ।वाइसे–चौबीसे राज्यका पालादेखि रहेका ऐतिहाँसिक कोतघरहरुमा परम्पराअनुसार फुलपाति भित्र्याइएको हो । बेनी, ज्यामरुककोट, भगवति र ताकममा रहेका

मल्लाज कोतको राँगो मार हान्न तीन लाख बढी कबोल

बेनी, । पर्वतको जलजला गाउँपालिकामा रहेको मल्लाज भगवति कोत मन्दिरमा नवरात्रको नवमिमा राँगो मार हान्ने व्यक्ति प्रतिस्पर्धाबाट छनौट गरिएको छ । मल्लाज भगवति कोत व्यवस्थापन समितिले सोमबार बढीबढाउ गरेर राँगो मार हान्ने व्यक्ति छनौट गरेको हो

मुस्ताङमा एक लाख दुई हजार विदेशी पर्यटक भित्रिए

जोमसोम, । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका छन् ।अघिल्लो वर्ष सोही अवधिमा यहाँ एक लाख दुई हजार ९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको

सस्तीयो भेडाच्याङग्राको मूल्य

बेनी, ः दसै पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । ब्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य रु. पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रु.

धौलागिरि आरोहण शुरु

बेनी, ः म्याग्दीमा रहेको विश्वको सातौ (आठ हजार एक सय ६७ मिटर) अग्लो धौलागिरि हिमालमा चालु शरदयामको आरोहण शुरु भएको छ । धौलागिरि हिमाल म्याग्दीको धवलागिरी गाउँपालिका–४ को भूगोलमा पर्छ । सभेन समिट टे«क्स मार्फत आरोहणका लागि गएका तीन जना

उद्योग वाणिज्य महासंघको टोली कोरला नाकामा

बेनी, । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले मुस्ताङ स्थित चिनको सिमानामा रहेको कोरला नाकाको ब्यवसायिक सम्भावना अध्ययन गरेको छ ।महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गण्डकी प्रदेशका जिल्ला उद्योग वाणिज्य संघको टोलीले आइतबार दुई

प्रकाश दुतराजको ‘छैन र माया’

बेनी । कलाकार प्रकाश दुतराजले ‘छैन र माया’ बोलको गित सार्वजनिक गर्नुभएको छ । म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मन घर भएका दुतराजले पछिल्ला केही वर्षयता दसै पर्वको छेको पारेर मौलिक र ग्रामिण जिवनशैली झल्काउने माया प्रेमका कथामा आधारित