दसै तिहारको छुट्टी मनाउन मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर

बेनी ः शरदयामको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण

घराम्दी र टिकोटका किसान जैविक खेतीमा

म्याग्दी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक बिधीबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकुल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती

महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा जन्मनुभएका महाविर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त हुनुभएको छ ।पुन राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष हुन् । विज्ञान तथा प्रविधि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका

मल्लाजमा बडादशै मेला शुरु

मल्लाज, पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्ने मल्लाजमा शनिबारदेखि बडादशै पर्वको अवसरमा खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । बडा दशै मेला मूल आयोजक समितिले मल्लाज भगवति कोत मन्दिर परिसरमा आयोजना

म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन

बेनी । म्याग्दी जिल्ला भित्र रहेका सडकमा सार्वजनिक यातायात सेवा दिने सवारी साधनको भाडादर समायोजन भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजनामा विहिवार बेनीमा भएको सर्वपक्षीय बैठकले अस्थाइ मार्गमा सार्वजनिक यातायातको भाडादर निर्धारण र

चिठ्ठी÷पत्र लेखन प्रतियोगितामामा बिजेतालाई पुरस्कार वितरण

बेनी, जिल्ला हुलाक कार्यालय म्याग्दीले आयोजना गरेको माध्यमिक विद्यालयस्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगितामा बिजेतालाई पुरस्कार वितरण गरिएको छ । विद्यार्थीहरुमा चिठ्ठी÷पत्र को महत्व बुझाउन र आबश्यकताको सन्देश दिनका लागि आयोजना गरिएको

लाम्पाटाको पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक खुलाउन प्रयास

बाबियाचौर, म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक अवरुद्ध भएको छ । बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्ने यो सडक म्याग्दीको पश्चिमी क्षेत्रको ‘लाइफलाइन’ मानिन्छ । मङ्गला

जेनजी आन्दोलनमा दिवंगत भएकाहरुको सम्मानमा जेसिजको दिप प्रज्वलन

बेनी, गत हप्ता भएको ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शान्तिको कामना सहित म्याग्दीको बेनीमा बुधबार साँझ दिप प्रज्वलन गरिएको छ । म्याग्दी जेसीजको आयोजनामा संगमचोकमा दिप प्रज्वलन गरिएको हो । भदौ २३ र

म्याग्दी कारागारबाट भागेका ६६ जना कैदीबन्दी फर्किए

बेनी, ः म्याग्दी कारागारबाट एक हप्ताअघि भागेका ६६ जना कैदीबन्दीलाई प्रहरीले कारागार फर्काएको छ । बेनी नगरपालिका–२ खबरामा रहेको म्याग्दी जिल्ला कारागारबाट भदौ २५ गते बिहान तालाचाबी तोडफोड गरेर ७६ जना कैदीबन्दी भागेका थिए । जिल्ला प्रहरी

कोरला नाकाबाट व्यवसायिक अवसर सिर्जना : म्याग्दी उद्योग वाणिज्य संघ

बेनी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बीनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको छ । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली ब्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुदै