सांसद महाविर पुनको प्रश्न –‘गेटबाट छिरेर गाउँमा पस्यो भने के रोग निको हुन्छ ?’

बेनी, ः म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधीसभा सदस्य महाविर पुनले अनुत्पादक क्षेत्रमा राज्यको लगानी रोक्न स्थानीय तहका जनप्रतिनिधीहरुलाई आग्रह गर्नुभएको छ । बेनी नगरपालिकाका जनप्रतिनिधीहरुसँग सोमबार बेनीमा भएको अन्तरक्रियाका क्रममा सांसद

बेनी–दरवाङ सडक योजना : रणवाङ–दरवाङ सडक खण्ड अलपत्र

बेनी ः म्याग्दीको बेनी–दरबाङ सडक आयोजना अन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र बनेको छ । रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने

मानवीय लापरबाहीका कारण म्याग्दीमा डढेलोको जोखिम बढ्यो

बेनी ः सुख्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । पालुवा पलाउने बाहना र आगोको जथाभावी प्रयोगले वनजंगलमा डढेलोको जोखिम बढेको हो ।आगलागीका घटनाले वनजंगलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ । डिभिजन वन

पुनमगर समाज अन्नपूर्णको अध्यक्षमा टकबहादुर पुन

दाना । नेपाल पुन मगर समाज अन्नपूर्णको अध्यक्षमा नारच्याङका टकबहादुर पहरे पुन चयन हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा आइतबार सम्पन्न समाजको पहिलो अधिवेशनबाट टकबहादुरको अध्यक्षतामा सर्बसम्मत १३ सदस्यीय कार्यसमिति चयन भएको हो ।

हावाहुरीले घण्टीवाङमा एक घरको छानो उडायो

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–६ घण्टीवाङमा हावाहुरीले एक वटा घरको छानो उडाएको छ । घण्टीवाङका मनकुमारी नेपालीको घरको छानो आइतबार दिउँसोको हावाहुरीले उडाएर भत्काएको हो । एकतले घरको जस्तापाटाको छानो उडाएपछि मनकुमारीको परिवारका

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

सिंगा, ः कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन

२२.५ मेगावाटको ‘अपर ठूलोखोला’ केन्द्रिय लाइनमा जोडियो

बेनी ः २२ दशमलब पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत आयोजनाबाट उत्पादन भएको बिद्युत केन्द्रिय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र

पुन मगर समाज अन्नपूर्णको पहिलो अधिवेशन दानामा शुरु

दाना, । नेपाल पुन मगर समाज अन्नपूर्ण गाउँपालिका, म्याग्दीको पहिलो अधिवेशन शनिबारदेखि दानामा शुरु भएको छ । अधिवेशनको उद्घाटन गर्नुहुदै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष ज्ञानेन्द्र मगर र नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष खमबहादुर

तोरीपानीका उद्यमीलाई टिमुर प्रसोधन सम्बन्धी तालिम

बेनी, । बेनी नगरपालिका–९ तोरीपानीमा टिमुर प्रशोधन अन्तर्गत छोप बनाउने तथा प्याकेजिङसम्बन्धी तालिम शक्रबार सम्पन्न भएको छ । मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरू र तिनका संरक्षकलाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले तालिम आयोजना गरिएको

८४ वर्ष पुगेको अवसरमा विद्यालयलाई सहयोग

बेनी ः मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका बासिन्दाहरुले ८४ वर्ष पुगेको अवसरमा रु. दुई लाख ६० हजार सहयोग गरेका छन् । ८४ वर्ष पुगेको अवसरमा पुजाआजा र भोज भतेरमा हुने अनावश्यक तथा फजुल खर्च बचाएर गाउँकै विद्यालयलाई सहयोग गरेका हुन् ।