बेनीमा अनेमसंघको प्रशिक्षण
बेनी । नेकपा एमाले सम्बद्ध अखिल महिला संघ म्याग्दीको बिहिबार देखि बेनीमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
महिला नेता र कार्यकर्ताहरुलाई एमाले पार्टीका नीति, योजना, गतिबिधीको बारेमा प्रशिक्षण दिएर जनस्तरसम्म!-->!-->!-->…
