संसदीय टोलीद्धारा बेनी–जोमसोम–कोरला सडक अनुगमन

बेनी । राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ । उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दीरादेवी

बेनीमा पशुमा पुर्ण खोप कार्यक्रम

बेनी । म्याग्दीको बेनी नगरपालिकामा पशुमा पुर्ण खोप कार्यक्रम लागू भएको छ । कार्यक्रमका लागि पहिलो चरणमा पशुको तथ्याङ्क संकलनमा खटिने गणकहरुलाई शुक्रबार बेनीमा अभिमुखीकरण गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले तालिम

बेनी–जोमसोम सडकको पहिरोग्रस्त काभ्रेमा डाइभर्सन सडक बनाइदै

काभ्रे । बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (बैकल्पिक) सडक बनाउन लागिएको छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाले कालीगण्डकीले कटान गरेर पहिरो जाँदा भासिएको ठाउँमा बैकल्पिक सडक

नारच्याङका जेष्ठ नागरिकलाई सम्मान

नारच्याङ । हालै निर्माण सकिएको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला जलबिद्युत आयोजना प्रभाबित क्षेत्र म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङका जेष्ठ नागरिकहरुलाई शुक्रबार सम्मान गरिएको छ । म्रिस्तीखोलाको वातावरणीय इकाई इनर्जी रिसोर्सेज

राजनीतिलाई सेवासँग जोड्ने एमालेका नगर अध्यक्ष जिसीको प्रतिवद्धता

बेनी । नेकपा एमाले बेनी नगर कमिटिका नवनिर्बाचित अध्यक्ष नारायण जिसीले राजनीतिलाई तल्लो तहका नागरिकको सेवासँग जोड्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार सर्वसम्मत रुपमा चयन भएका पदाधीकारी र सदस्यहरुको बिहिबार हाँडेभिरमा भएको सपथप्रहण

बेनी जोमसोम सडकमा संकटका सेवक इन्द्रसिङ

दाना । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक चार वर्षदेखि स्तरोन्नतिको क्रममा छ । तिर्थयात्री, पर्यटक र स्थानीयबासी आवत जावत गर्ने यो सडक पहिरो, कटान र बाढीले दैनिकजसो अवरुद्ध हुने गर्छ । म्याग्दीको

तरुण दल म्याग्दीद्धारा शैक्षिक सामग्री बितरण

बेनी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल म्याग्दीले ६८ औ स्थापना दिवसको अवसरमा बुधबार शैक्षिक सामाग्री वितरण गरेको छ । बेनी नगरपालिका–८ कालिपुलमा रहेको बालमिन्दर आधारभूत विद्यालयका विद्यार्थीलाई खेलकुद तथा शैक्षिक सामाग्री

१३० रोपनी जग्गा सट्टाभर्ना

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन तीन वटा जलबिद्युत आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना गरेका (उपलब्ध) गराएका छन् । आयोजनाल उपभोग गरेको बनक्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन्

एमालेको बेनी नगर कमिटि अध्यक्षमा नारायण जिसी सर्बसम्मत

बेनी । नेकपा एमाले बेनी नगर कमिटिको अध्यक्षमा नारायण जिसी सर्बसम्मत चयन हुनुभएको छ । उपाध्यक्षमा लीलाराम गौतम, सचिबमा सुवास बिश्वकर्मा, उपसचिबमा हिराबहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको एमाले म्याग्दीले जनाएको छ । ७५ सदस्यीय नगर

जलजलामा बजार अनुगमन

बेनी । पर्बतको जलजला गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा प्रशासन, प्रहरी, गाउँपालिका, उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले वारीबेनी र मिलनचोकमा अनुगमन गरेको थियो । २३ वटा