तातोपानीमा सुबिधा सम्पन्न होटल सञ्चालन

तातोपानी । म्याग्दीको बेनी नगरपालिका–४ तातोपानीमा मंगलबारदेखि सुबिधा सम्पन्न होटल सञ्चालन भएको छ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा निर्माण गरेको होटल होटल हटस्पिरिङले सेवा दिन शुरु गरेको हो ।

एमालेको महाधिवेशन प्रतिनिधी छनौटका लागि निर्बाचन प्रक्रिया शुरु

बेनी । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको नेकपा एमालेको दशौ महाधिवेशनमा सहभागीता जनाउने म्याग्दीका प्रतिनिधी छनौटका लागि निर्बाचन प्रक्रिया शुरु भएको छ । बेनीको हाडेभिर स्थित एमाले म्याग्दीको पार्टी कार्यालयमा मंगलबार

१ मंसिरमा काँग्रेस म्याग्दीको अधिवेशनको तयारी

बेनी । नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्र र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको तयारी तिब्र पारिएको छ । बेनी स्थित पार्टी कार्यालयमा मंगलबार बसेको जिल्ला कार्यसमिति बैठकले तोकिएको मितिमै

वडा र पालिका अधिबेशनको तयारीमा जुट्यो माओवादी

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दी टोल, वडा र पालिका अधिबेशनको तयारीमा जुटेको छ । कात्तिक २७ गते टोल, मंसिर ४ गते वडा, १३ गते पालिका र १५ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशनको मिति तय गरेको माओवादीले मंगलबार पालिका स्तरीय निर्बाचन

ओखरबोटमा भएको जिप दुर्घटनामा चार जना घाइते

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा मंगलबार भएको जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ । बागलुङको तमानखोला देखि म्याग्दीको दरबाङ जादै गरेको ध १ च १९५ नम्बरको बोलेरो जिप ओखरबोटको घोरघोरे खोल्सामा दुर्घटना

ताकमकोतमा ‘हाइप्रोफाइल’ भक्तजन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ स्थित ऐतिहाँसिक धार्मिक स्थल ताकमकोतमा हाइप्रोफाइल (उच्च पदमा रहेका) भक्तजन आउन थालेका छन् । नेपाल प्रहरीका पुर्व प्रहरी महानिरिक्षक सर्बेन्द्र खनाल सहितको टोलीले मंगलबार हेलिकप्टरबाट ताकमकोतमा पुगेर

अमेरिकी दुतावासको सहयोगमा ’लो गेकर’ गुम्बा पुननिर्माण शुरु

बेनी । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा रहेको ‘लो गेकर’ गुम्बाको पुननिर्माण शुरु भएको छ । काठमाडौ स्थित अमेरिकी दुतावासको सहयोगमा मराङ गाउँस्थित ऐतिहाँसिक ‘लो गेखर’ गुम्बाको पुनर्निर्माण शुरु भएको हो । अमेरिकी दुतावासले गुम्बा

ससुरालीबाट फर्कदै गरेका भिमबहादुर सम्पर्कबिहिन

बेनी । ससुरालीबाट घर फर्कदै गरेका म्याग्दीका एक ब्यक्ति तीन दिनदेखि सम्पर्कबिहिन छन् । बेनी नगरपालिका–१ अर्जमका ५३ वर्षीय भिमबहादुर श्रेष्ठ शनिबार देखि सम्पर्कबिहिन हुनुहुन्छ । आफन्त र सम्भावित ठाउँमा नभेटिएपछि परिवारले सोमबार जिल्ला

पुलाचौरको सामुहिक बलात्कारका आरोपी सार्वजनिक

बेनी, म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सामूहिक बलात्कार गरेर फरार भएका तीन जना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । कात्तिक २ गते परिवर्तित नाम ४७(९) लाई बलात्कार गरेर फरार भएका पुलाचौरका प्रकाश रामदाम, प्रवेश रामदाम र हिट्मेन

म्याग्दीमा जनगणनाका लागि १८२ गणक खटाइयो

बेनी । ‘राष्ट्रिय जनगणना २०७८’ को लागि हिमाली जिल्ला म्याग्दीमा १८२ जना गणक खटिने भएका छन् । जिल्ला जनगणना कार्यालय म्याग्दीले १८२ जना गणक जनगणनामा परिचालन गरिएको जनाएको छ । जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले तालिम पाइसकेका