अन्नपूर्ण युवा क्लबको भवन बनाउन सुपर घलेम्दीको सहयोग

बेनी । सुपर घलेम्दी जलबिद्युत आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु. दश लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको आयोजनाले बेशीगाउँमा अन्नपूर्ण युवा क्लबले बनाउन

श्रीमद्भागवत गीता ज्ञान महायज्ञ शुरु

बेनी, गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनु भएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको

संघीयतामा पहिलो जनगणना आजदेखि

बेनी, देश संघीयतामा गएपछि राष्ट्रिय जनगणना पहिलो पटक बिहीबार सुरु हुँदै छ। घर–घरमा आउने गणकले ८० वटा प्रश्नावली सोधेर विवरण भर्नेछन्। एक गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।

बेनीमा आजदेखी गीता ज्ञान महायज्ञ

बेनी । म्याग्दीको बेनीमा बिहिबारदेखि श्रीमद्भागवत गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रम हुने भएको छ । ब्रह्माकुमारी इश्वरीय विश्व बिद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालको आयोजनामा जिल्ला समन्वय समितिको

पात्लेखेतको ओखलेमा माओवादी केन्द्र र वाइसीएल

बेनी । म्याग्दीको बेनी नगरपालिका–१० ओखलेमा बुधबार नेकपा माओवादी केन्द्र र युवा संगठन वाइसीएलको टोल कमिटि गठन भएको छ । भेलाले रमेश शर्माको अध्यक्ष, पुर्णबहादुर जिसी उपाध्यक्ष र गणेश खड्का सचिब रहेको १७ सदस्यीय माओवादी केन्द्रको टोल कमिटि

पालिका अध्यक्षसहित तीन वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश

बेनी । म्याग्दीको छिमेकी जिल्ला डोल्पाको माथिल्लाे भेगमा पर्ने डोल्पो बुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीनजना वडाध्यक्ष माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बुधबार एक कार्यक्रमका बीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

बेनीमा पनि छठ पर्व मनाइयो

बेनी । बेनीमा पनि बुधबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराइबासी नेपाली र भारतीय नागरिकले जिल्लामै पहिलो पटक बेनीमा छठ पर्व मनाएका हुन् ।बेनी नगरपालिका–७ स्थित कालीगण्डकी नदी किनारमा छठी देवीको पुजाआजा र नदीमा गएर अर्घ दिएका

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष

बेनी बचतको २० औ साधारणसभा

बेनी । बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औ बार्षिक साधारणसभा बुधबार तातोपानीमा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्षको प्रगति, आर्थिक, लेखापरिक्षण प्रतिवेदनका साथै आगामी वर्षको कार्ययोजना पारित गरेको छ । संस्थाका अध्यक्ष

म्याग्दीका सडकमा पुल, कतै फालाफाल, कतै बेहाल

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर अन्तरगत बेनी–जोमसोम सडकमा चार वटा बेलिब्रिज प्रयोग बिहिन भएका छन् । अर्कोतर्फ सडकको बिभिन्न ठाउँका खोलाहरुमा पुल नहुँदा जोखिम र सास्तीपुर्ण यात्रा गर्नुपर्ने बाध्यताका साथै सवारी आवत जावत