लुलाङमा स्वास्थय सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङ स्थित स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । लुलाङ, लमसुङ, खोरीया र मरेनीमा जन्मिएर स्वदेश तथा बिदेशमा रहेकाहरुले आर्थिक संकलन गरेर सामग्री उपलब्ध गराएका हुन् । १० लिटर

साहित्यकार सुबेदीको स्मृतिग्रन्थ बिमोचन

बेनी । म्याग्दीका वरिष्ठ साहित्यकार स्व. बुद्धिप्रसाद सुवेदीको स्मृतिमा प्रकाशन भएको ‘बुद्धिप्रसाद स्मृतिग्रन्थ’ पुस्तक विमोचन भएको छ । २०७८ कार्तिक २८ गतेका दिन वार्षिक पुण्यतिथिको अवसर पारी स्व. बुद्धिप्रसादकी धर्मपत्नी दीपकुमारी

बेनीमा सडक दौड प्रतियोगीता आयोजना हुने

बेनी । जिल्ला खेलकुद बिकास समिति म्याग्दीको आयोजना र जिल्ला एथलेटिक्स संघ म्याग्दीको सहआयोजनामा आगामी मंसिर ४ गते म्याग्दी सदरमुकाम बेनीमा सडक दौड प्रतियोगीता संचालन हुने भएको छ । प्रतियोगीताको बारेमा आइतबार जिल्ला खेलकुद बिकास समितिको

मुस्ताङको कोवाङमा हिमपहिरो

सुन्दरकुमार थकाली जोमसोम : मुस्ताङको थासाङ गाउँपालिका-२ को कोवाङ,लार्जुङ, बोक्सीखोला र नाउरिकोट क्षेत्र माथिको लेकमा आइतबार भीषण हिम पहिरो आउँदा भागदौड मच्चिदा ११ जना घाइते भएका छन्। थासाङ-२ को पश्चिम दिशामा पर्ने

बालमैत्री शासन सम्बन्धी अन्तरक्रीया

बेनी । बेनीमा आइतबार बालबालिकालाई बालमैत्री शासन सम्वन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम आईतबार सम्पन्न भएको छ । सबै प्रकारका हिंसा, दुव्र्यबहार र शोषणबाट मुक्त गराउने उद्देश्यले सामाजिक विकास कार्यालयले वडाका जनप्रतिनिधि, महिला

७ बर्षीया नातिनी बलात्कार गर्ने ७८ वर्षीय बृद्ध पक्राउ

बेनी । ७ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा म्याग्दीका ७८ बर्र्षीय एक बृद्ध पक्राउ परेका छन् । बृद्धालाई आइतबार म्याग्दी जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक

प्रेस सेन्टर नेपालको प्रदेश समिति चयन

पोखरा । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा सम्पन्न दोस्रो अधिवेशनबाट अधिवेशनले आगामी दुई वर्षका लागि स्याङ्जाका अर्जुन काफ्लेको अध्यक्षतामा ४१ सदस्यीय प्रदेश समितिको नयाँ नेतृत्व चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा

पाखापानी र झिँमा माओवादी केन्द्रको वडा कमिटी

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार रघुगंगा गाउँपालिकाको झिँ र पाखापानीमा वडा भेला तथा बेनी नगरपालिका– ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन भएको छ ।झिँ र

एमाले महाधिवेशन प्रतिनिधि सर्बसम्मत चयन

बेनी । नेकपा एमालेका आगामी मंसिर दोस्रो साता चितवनमा हुने दसौ महाधिवेशनबाट म्याग्दी जिल्लाबाट सहभागी हुने प्रतिनिधि छनौट भएका छन् । कुल तीन हजार ७३९ पार्टी सदस्य रहेको एमाले म्याग्दीबाट खुल्ला समूहबाट पाँच जना, महिलाबाट दुई जना, दलित एक

काँग्रेसको प्रदेश क्षेत्रमा सर्बसम्मत नेतृत्व चयन

बेनी । म्याग्दीका दुई वटै प्रदेशसभाको क्षेत्रमा नेपाली कांग्रेसको क्षेत्रीय समितिमा सर्बसम्मत नेतृत्व चयन भएको छ । गण्डकी प्रदेशको क्षेत्र (क) को बेनी र (ख) को दरबाङमा शनिबार भएको क्षेत्रीय अधिबेशनले कार्यसमिति चयन गरेकोे हो । क्षेत्र