म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल अधुरा

बेनी, म्याग्दीका १९ वटा सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजना अधुरा छन् । तोकिएको समयभित्र काम सम्पन्न नभएका आयोजनामा प्रदेश सरकारका ११ वटा र संघीय सरकारका ८ वटा छन् । पुर्बाधार बिकास कार्यालय म्याग्दी अन्तरगतका छ वटा सडक र पाँच वटा

जग्गा र भवन खाली गर्न पत्रकार महासंघको पत्राचार

बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले मंगलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज

लुलाङमा माओवादी केन्द्र र वाइसीएलको नेतृत्व चयन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङमा मंगलबार नेकपा (माओवादी केन्द्र) र उसको युवा संगठन वाइसीएलको वडा अधिबेशन भएको छ । लालप्रसाद बिकको अध्यक्षतामा माओवादी केन्द्रको ३० सदस्यीय र उत्तम रसाइलीको अध्यक्षतामा ३५ सदस्यीय वाइसीएलको

कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा, नेतृत्वका आकाक्षीहरु सक्रीय

बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी आवश्यक तयारी थालेको थियो । अधिवेशनको लागि आवश्यक

बिप्लपको नेपाल बन्दले जनजिबन प्रभाबित

बेनी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टिले मंगलबार गरेको नेपाल वन्दको कारण म्याग्दीको जनजिवन प्रभाबित वनेको छ । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य बस्तुमा भएको मूल्यबृद्धीको बिरुद्धमा नेपाल

नेपाली काँग्रेस म्याग्दीको सचिबमा युवा नेता भरत रकालको उमेद्वारी घोषणा

बेनी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिब पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बेनीमा मंगलबार पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिब समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला

बजेट कार्यान्वयनलाई गति दिन अर्थमन्त्री बरालको निर्देशन

बेनी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं

हिदीमा खानेपानी आयोजना निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ उपल्लो हिदीमा खानेपानी आयोजना निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको जलस्रोत, खानेपानी तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीको सहयोगमा निर्माण भएको आयोजनाको सोमबार प्रतिनिधीसभा सदस्य

म्याग्दीका अधुरा सडक र मोटरेबल पुललाई पुर्णता दिन सरोकारवालाको चासो

बेनी । ठेक्का सम्झौताको म्याद सकिएका म्याग्दीका अधुरा सडक र मोटरेबल पुल निर्माण सम्बन्धी आयोजनालाई पुर्णता दिने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयले सोमबार बेनीमा आयोजना गरेको सम्बद्ध आयोजना, निर्माण ब्यवसायी,

दिदीबहिनी सहकारीमा पुनः लामिछाने

बेनी । बेनीको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभा तथा चौथो अधिबेशनबाट पुन ः ज्योती लामिछानेको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । यसअघिको सञ्चालक समितिको अध्यक्ष रहनुभएकी लामिछानेको नेतृत्वमा सर्बसम्मत