गरिमाले विपन्नलाई सहुलियत दरमा बिना धितो कर्जा दिने

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेड बिच कर्जा सम्झौता भएको छ ।नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक बिच न्यून आय भएका र सामाजिक रुपमा पिछडिएका महिला, जनजाति, दलितवर्ग,

म्याग्दीका पाँच नेता एमालेको केन्द्रिय कमिटीमा आकाक्षी

बेनी । म्याग्दीका पाँच जना नेताले नेकपा एमालेको चितवनमा हुन लागेको १० औ राष्ट्रिय महाधिबेशनबाट चयन हुने केन्द्रिय कमिटीमा आकाक्षी देखिनुभएको छ । वर्तमान स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रिय सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश

गलेश्वर–भगवति सडकका ठेकेदार काममा फर्किए

पिप्ले । म्याग्दीको रघुगंगा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगंगा गाउँपालिकाको ३ नम्बर वडाको पिप्ले देखि वडा नम्बर २ को भगवति जोड्ने सडक कालोपत्रे गर्न पुर्बाधार बिकास

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु

बेनी । म्याग्दीमा बिहिबार देखि लैङ्गिक हिंसा विरुद्धको १६ दिन अभियान बिहीबारदेखि म्याग्दीमा पनि शुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सामाजिक विकास कार्यालयको समन्वयमा अभियानको सुरुवाती दिन बेनीमा अन्तत्र्रिmया गरिएको छ । यस बर्षको

माओवादी केन्द्र निस्कोटको वडा अधिबेशन

बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा

तरलताको अभावले थलिएको वर्तमान नेपाली अर्थतन्त्रको पुनरुत्थान चार कदमको प्रभावकारी…

रमेश थापा पुननिर्माण लगायत निजी क्षेत्रको गतिविधिमा आएको विस्तारका कारण १४ औं योजनाको अवधिमा वित्तीय क्षेत्रको उत्पादनशील क्षेत्र तर्फको कर्जाको वार्षिक वृद्धिदर २० प्रतिशत रहने लक्ष्य लिएकोमा निजी तर्फको कर्जाको वृद्धिदर योजनाको

गलेश्वरको जेष्ठ नागरिक आश्रम सिल

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर जेष्ठ नागरिक आश्रम बुधबार सिल गरिएको छ । कोरोना (भाइरस)को संक्रमणका कारण बृद्धाश्रमकी बृद्धाको मृत्यु र अन्य जेष्ठ नागरिकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको स्वास्थ्य

म्याग्दीका दन्द्धपिडितलाई परिचयपत्र बितरण

बेनी । म्याग्दीका दन्द्धपिडितहरुलाई परिचयपत्र बितरण गरिएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगले बुधबार बेनीमा आयोजना गरेको कार्यक्रममा राज्य र बिद्रोही पक्षबाट पिडित बनेकाहरुलाई परिचय पत्र बितरण गरिएको हो । परिचय पत्र पाउने मापदण्डमा

म्याग्दी क्याम्पसमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञानको पठनपाठनका लागि सघाउने…

बेनी । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तहमा बिज्ञान र कम्प्युटर बिज्ञान बिषयको पठनपाठन शुरु गर्ने तयारी भएको छ । समुदायस्तरबाट सञ्चालित बिश्व बिद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए)को प्रमाणपत्र पाएको

माओवादी केन्द्र ताकमको अध्यक्षमा अशोक खत्री

ताकम । नेकपा माओवादी केन्द्र, धवलागिरी गाउँपालिका–७ ताकमको वडा कमिटी अध्यक्षमा युवा नेता अशोक खत्री चयन हुनुभएको छ । ताकममा बुधबार भएको प्रथम वडा अधिबेशनबाट चर्चित खेलाडी खत्रीको अध्यक्षतामा २९ सदस्यीय कमिटी सर्बसम्मत चयन भएको हो ।