धवलागिरीमा शिक्षक ब्यवस्थापन र दरबन्दी मिलान

मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले जिल्लामै पहिलो पटक शिक्षक ब्यवस्थापन र दरबन्दि मिलान गरेको छ । शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले बनाएको दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबिधी २०७६ बमोजिम पालिका स्तरीय कार्यबिधी बनाएर

नक्कली बुवा प्रकरण-मुनाका वडा अध्यक्ष र सचिबद्धारा प्रहरीमा आत्मसर्मपण

बेनी । झुटा बिबरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका वडा अध्यक्ष पुर्म पुन र सचिब शिलु आले मगरले प्रहरीमा आत्मसर्मपण गरेका छन् । नक्कली छोरीको जन्मदर्ता गर्नुभएकी सचिब

बैसरीमा मापदण्ड र सम्झौता बिपरित नदी दोहन

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी स्थित कालीगण्डकी नदीको बगरमा निर्माण ब्यवसायीले सम्झौता र मापदण्ड बिपरित उपकरण प्रयोग गरेर नदीजन्य बस्तुको उत्खनन् गर्न थालेका छन् । वातावरणीय परिक्षण प्रतिवेदन र गाउँपालिकासँग भएको ठेक्का

खोलाखर्कमा झोलुङ्गे पुल निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको खोलाखर्कमा झोलुङ्गे पुल निर्माण भएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीले अर्मनको खोलाखर्क सहित मुस्ताङको समर खोलामा झोलुङ्गे पुल निर्माण गरेको हो । संगै ठेक्का सम्झौता भएको मुस्ताङको

जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा स्थित कैलाश माविको भवन जिर्ण बनेको छ । भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । बिद्यार्थी र शिक्षक त्रसित मनोबिज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस बर्षअघि

धवलागिरीले चक्रपथ बनाउने

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले सात वटै वडालाई जोड्ने रिङरोड (चक्रपथ) निर्माण गर्ने भएको छ । मुना स्थित गाउँपालिका कार्यालयमा अध्यक्ष थमसरा पुनको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले संघ र प्रदेश सरकारसँगको सहकार्यमा बहुबर्षे

जिल्ला प्रशासन कार्यालय म्याग्दीद्धारा पछिल्लो छ महिनामा भएका गतिबिधिहरु

२०७७ श्रावण ३० गते देखि २०७७ फागुन १७ गते सम्म (६ महिना १७ दिन) जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट सञ्चालित भएका, सहकार्य र सहजीकरण गरिएका मुख्य मुख्य कार्यहरुको विवरण ! २०७७/०५/०२ गते सर्वदलीय/सर्वपक्षीय सामुहिक प्रतिबद्धता:-

शिख माविमा पुरस्कार बितरण

सेते तिलिजा पुनशिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माध्यमिक बिद्यालयमा मंगलबार पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । गत शैक्षिक सत्र २०७६ मा समग्र बिद्यालय, कक्षा र तहगत रुपमा प्रथम, दृतीय र तृतीय हुने बिद्यार्थीहरुलाई

धवलागिरीका चार बिद्यालयमा स्मार्ट बिधिबाट पठनपाठनको तयारी

शिवाङ । म्याग्दीको धवलागिरी गाउँपालिकाका चार वटा बिद्यालयमा स्मार्ट बिधिबाट पठनपाठन गर्ने तयारी भएको छ । गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा संगम म्याग्दी मार्फत सञ्चालित सामुदायिक बिकास परियोजनाले आधुनिक प्रबिधिको

जिल्ला प्रशासन कार्यालयका गतिबिधी सार्वजनिक

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले पछिल्लो छ महिनामा गरेका गतिबिधि सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौमा सरुवा हुनुभएका प्रजिअ उमाकान्त अधिकारीले आफ्नो कार्यकालमा भएका गतिबिधि सार्वजनिक गर्नुभएको हो । गत साउनमा