बेनीमा मेलमिलाप सम्बन्धी प्रशिक्षण

बेनी । बेनीमा बुधबार स्थानीय स्तरमा विवाद समाधानका लागि मेलमिलाप सम्बन्धी आधारभूत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईजीडी) प्राविधिक सहयोगमा पुष ७ गते देखि शुरु भएको तालिमको

पाखापानीलाई बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीलाई बुधबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । पाखापानीमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

सञ्चारकर्मीको सामुहिक स्वास्थ्य बिमा

बेनी। म्याग्दी मिडिया सोसाईटीले १० जना पत्रकारहरुको सामूहिक स्वास्थ्य बीमा गरिदिएको छ । सोसाईटीको संस्थागत निर्णय अनुसार, संस्थामा आबद्ध पत्रकारहरुको एक बर्षको लागि स्वास्थ्य बीमा गरिएको हो । संस्थामा आबद्ध १० जना पत्रकारहरुको स्वास्थ्य

घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर

घार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिबिर सम्पन्न भएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र म्याग्दीको आयोजनामा मंगलबार भएको शिबिरमा ९३ जना कृषकले सेवा लिएका छन् । १८६ वटा

म्याग्दीका लेकाली बस्तीमा हिमपात

बेनी, म्याग्दीका लेकाली र उच्च पहाडी बस्तीमा बुधबार बिहानदेखि भएको हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा, अन्नपूर्ण गाउँपालिका–६ को पर्यटकीय बस्ती घोडेपानी र वडा नम्बर ८ को राम्चेमा

मुस्ताङमा हिमपात

जोमसोम । मुस्ताङमा मंगलबार अपराहन्न देखि हिमपात शुरु भएको छ । हिमपातसँगै बढेको चिसोले जनजिबन प्रभाबित भएको छ । मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अधिकांश भू–भागमा हिउँ पर्न थालेको छ । जोमसोम स्थित पुर्बाधार बिकास

रघुगंगाको झिँलाई बालश्रममुक्त वडा घोषणा

बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँलाई मंगलबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । महेन्द्र माबि झिँमा आयोजित समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन

संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउँदै तेर्सापट्टी बुहारी समूह

पोखरा, पुस १० पोखरा महानगरपालिका वडा नम्बर ३ तेर्सापट्टीमा रहेको तेर्सापट्टी बुहारी समूहले संस्कृति बचाउन नेवारी परिकार बनाउन सिकाउने भएको छ । नेवारी परिकारहरु चुलोमा पाक्न छाड्दा संस्कृति नै लोपोन्मुख हुने अवस्थामा पुगेपछि तेर्सापट्टी

दरवाङ–धारापानी सडक बन्द, बिम–ताकम बैकल्पिक सडक सञ्चालन

बेनी । म्याग्दीको मालिका गाउपालिकाको केन्द्र दरवाङ देखि धवलागिरी गाउपालिकाको केन्द्र मुना जोड्ने सडकको दरवाङ–धारापानी खण्ड मंगलबारदेखि बन्द भएको छ । जोखिमयुक्त बादिकाको उकालोमा नयाँ बैकल्पिक सडक निर्माण गर्न पुर्बाधार बिकास कार्यालय,

प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनप्रिय बिजयी

बेनी । म्याग्दी बहुमुखी क्याम्पसले सोमबार बेनीमा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अन्तर क्याम्पस हाजिरीजवाफ प्रतियोगितामा जनप्रिय बहुमुखी क्याम्पस पोखरा बिजयी भएको छ । ५ वटा क्याम्पसले सहभागिता जनाएको प्रतियोगितामा धौलागिरि बहुमुखी