ओखरबोटमा मगर भाषा प्रशिक्षण सुरु

ओखरबोट । म्याग्दीको मालिका गाउँपालिका– ४ ओखरबोटमा तीन महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा शनिबारदेखि नेपाल मगर संघ इकाई समिति ओखरबोटले आयोजना गरेको तालिमको वडा अध्यक्ष दिलिपकुमार शेरचनले शनिबार उद्घाटन

जलजला गाउँपालिका बालमैत्री स्थानीय शासन तर्फ उन्मुख

बेनी । पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने प्रक्रिया अघी बढेको छ । स्थानीय शासन सहितको गाउँपालिका घोषणा गरी बाल अधिकार र बाल विकासको सुनिश्चत गर्ने कार्यमा जुटेको हो । सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र लेखा

बिदेशी नागरिकको सामान फेला

बेनी। म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरमा आइतबार बिदेशी नागरिकको कागजात फेला परेको छ । फ्रान्सेली नागरिक रोबिन पिपर गिभन्टको राहदानी, एक थान ब्याकअप, मोवाइल चार्जर, मोवाइल चार्जर ब्याकअप, नगद नेपाली बिस हजार, युरो एक हजार २५०,

बालबिवाह बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाको चार वडा वडाका पाँच वटा माध्यमिक बिद्यालयमा बालबिवाह बिरुद्ध सन्देशमुलक नाटक प्रर्दशन गरिएको छ । गल्र्स फस्ट फण्डको सहयोग र धवलागिरी गाउँपालिकासँगको समन्वयमा संगम म्याग्दीद्धारा सञ्चालित

प्याबसन म्याग्दीको नयाँ कार्यसमिति चयन

बेनी । निजी बिद्यालय सञ्चालकहरुको छाता संस्था प्याबसन म्याग्दीको अध्यक्षमा हिरा पुन चयन हुनुभएको छ । बेनीमा शनिबार भएको अधिबेशनले पुनको अध्यक्षतामा सर्बसम्मत कार्यसमिति चयन गरेको हो । प्याबसनको उपाध्यक्षमा सुवासकुमार श्रेष्ठ, सचिबमा

एकिकृत समाजवादी म्याग्दीको पाँच वटा जनबर्गीय संगठनको नेतृत्व चयन

बेनी । नेकपा एकीकृत समाजवादी म्याग्दीको शनिबार बेनीमा सम्पन्न प्रथम जिल्ला भेलाबाट पाँच वटा जनबर्गीय संगठनहरुको नेतृत्व चयन भएको छ । अनुप गौचन इञ्चार्ज र कर्णबहादुर छन्त्याल संयोजक रहेको युवा संघ नेपालको २४ सदस्यीय, बिज्ञानराज शर्मा

सन्दिप खत्रीको अध्यक्षमा म्याग्दी जेसिजको सर्बसम्मत नेतृत्व चयन

बेनी । म्याग्दी जेसिजको बर्ष २०२२ को शाखा अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत हुनुभएको छ । बेनीस्थित जेसिज कार्यालयमा शनिबार भएको २२ औ बार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट खत्रीको नेतृत्वमा कार्यसमिति चयन भएको हो । खत्री म्याग्दी जेसिजको

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको अध्यक्षमा पुन: बाबुराम

बेनी । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ साधारणसभा तथा पाँचौ अधिबेशनबाट ताराप्रसाद आचार्य .(बाबुराम)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ । आचार्य यसअघिको कार्यसमितिको पनि अध्यक्ष हुनुहुन्थ्यो ।

तातोपानीमा पत्रकारिता तालिम शुरु

तातोपानी । बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार देखि म्याग्दीका पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु भएको छ । कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालय गण्डकी प्रदेश, बेनी नगरपालिका र जिल्ला समन्वय समिति म्याग्दीको

रघुगंगाको कुइनेमंगले बालश्रममुक्त वडा घोषणा

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेलाई शुक्रबार बालश्रममुक्त वडा घोषणा गरिएको छ । घ्याँसीखर्कमा भएको समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षक, आमा समूह, युवा क्लब लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले बालबालिकाहरुलाई कानुन