सेनाको आयोजनामा नारच्याङमा स्वास्थ्य शिबिर

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आइतबार भएको निशूल्क स्वास्थ्य शिबिरबाट १६३ जना लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र बेनी अस्पतालसँग समन्वय गरेर अन्नपूर्ण गाउँपालिकाका

लेतेमा सम्पन्न स्वास्थ्य शिबिरबाट २६३ जना लाभान्वित

जोमसोम, मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा शनिबार सम्पन्न निःशूल्क स्वास्थ्य शिबिरबाट करिब २६३ जना लाभान्वित भएका छन् । थासाङ गाउँपालिका, जिल्ला प्रशासन, स्वास्थ्य कार्यालय र जोमसोम अस्पतालसँग थासाङ गाउँपालिकाका बासिन्दालाई लक्षित गरेर

म्याग्दी मोवाइल एण्ड इलेक्ट्रोनिक ब्यवसायी संघ गठन

बेनी । म्याग्दी मोबाइल एण्ड इलेक्ट्रोनिक ब्यवसायी संघ स्थापना भएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्ता भई आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएको संघमा आवद्ध ब्यवसायीहरुको प्रारम्भिक भेलाबाट हेमन श्रेष्ठको अध्यक्षतामा तदर्थ

बेनीमा योग दिबस मनाइयो

बेनी । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने

राष्ट्रिय युवा संघ म्याग्दीको संयोजकमा शाही

बेनी, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ म्याग्दी जिल्ला कमिटिको संयोजकमा शिशिर शाही चयन हुनुभएको छ । संघको केन्द्रिय सचिवालयको बैठकले यसअघि जिल्ला सचिब रहेका शाहीलाई संयोजक चयन गरेको हो । बेनी नगरपालिका–६ अर्थुङ्गेका शाहीले

बेनी अस्पतालको भवनका ठेकेदार काममा फर्किए

बेनी । म्याग्दीको बेनी अस्पतालको निर्माणाधिन पचास शैया क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत बैशाख महिनादेखि रोकिएको भवन निर्माण कार्य यसै महिनाको दोस्रो सातादेखि सूचारु भएको हो । सम्बन्धित कार्यालयले धरौटी जफत गरेर

गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा बमबहादुर पुन

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९ को गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको सञ्चालक समितिको अध्यक्षमा बमबहादुर पुन चयन हुनुभएको छ । गलेश्वरमा शुक्रबार भएको आश्रमको दशौ कार्यकारी सभा तथा चौथो अधिबेशनबाट पुनको अध्यक्षतामा सर्बसम्मत

बिद्यार्थी र शिक्षकलाई कोरोना पुष्टि भएपछि ज्ञानोदय माबि बन्द

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालयको पठनपाठन १० दिनका लागि बन्द गरिएको छ । विद्यालयमा कार्यरत एक शिक्षकमा कोरोना पुष्टि भएपछि

दर्मिजामा गुणस्तर नियन्त्रण सम्बन्धी तालिम

दर्मिजा । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दर्मीजामा शुक्रबार योजना निर्माण पुर्ब गुणस्तर नियन्त्रण सम्बन्धी तालिम सम्पन्न भएको छ । खानेपानी, जलस्रोत तथा सिचाई बिकास डिभिजन कार्यालय म्याग्दीले निर्माणाधिन दर्मीजा सिचाई आयोजनाको उपभोक्ता

रत्नेचौरमा तोरी फुल्यो लहलह ….

बेनी, म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरको फाँटमा तोरी फुलेर मनमोहक देखिएको छ । खेतमा फुलेको तोरी र पृष्ठभूमिको धौलागिरी हिमालको दृष्य खिच्न, टिकटक बनाउनेहरुको चहलपहल बढेको छ । बेनी, बाग्लुंग, कुश्मा लगायतका ठाउँबाट रत्नेचौर घुम्न आएका