श्रेष्ठ “लोकप्रिय साहित्यकार”

बेनी । म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठ मंगलबार “लोकप्रिय साहित्यकार” को उपाधिबाट सम्मानित हुनुभएको छ । नेपाली कांग्रेस, वडा कार्य समिति, बेनी नगरपालिका, वडा नं. १, रत्नेचौर, म्याग्दीको आयोजनामा नेपाली कांग्रेस, म्याग्दीका संस्थापक

गठबन्धनका उमेद्वार बेनीमा

बेनी । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त रहेका पदमा हुन लागेको निर्वाचनमा गठबन्धनतर्फबाट उमेद्वार बनेका नेताहरुले मंगलबार म्याग्दीका मतदातासंग भेटघाट गरेका छन् । माघ १२ गते हुन लागेको निर्वाचनमा बर्तमान सत्ता साझेदार गरेका दलहरुको

प्रथम बाख्रा दिवस मनाइयो

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा मंगलबार प्रथम राष्ट्रिय दिवस मनाइएको छ । नेपाल ब्यवसायिक बाख्रापालन महासंघको आयोजनामा भएको कार्यक्रमको अध्यक्ष प्रेमसागर पौडेलले बाख्रालाई घाँस खुवाएर उद्घाटन गर्नुभएको थियो । महासंघका उपाध्यक्ष

बेनी अस्पतालमा बच्चा वार्ड सञ्चालन

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले बच्चा वार्ड (बच्चाको उपचार कक्ष) सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा भवन लगायत पुर्बाधार र उपकरण जुटाएर पि सघन उपचार कक्ष (पिआइसीयु) सहितको बच्चा वार्ड सञ्चालनमा ल्याएको

मुनामा बोयर क्रस बोका बितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका कृषकहरुलाई मंगलबार बोयर क्रस जातका बोका गरिएको छ । गाउँपालिकाको वडा स्तरीय कार्यक्रम अनुसार पशु सेवा शाखाले पचास प्रतिशत अनुदानमा छ जना कृषकहरुलाई बोयर क्रस जातका एक÷एक वटाका दरले बोका

बिस्थापित भएका बेलिब्रिज स्थानान्तरण कहाँ ?

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलाहरुमा पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् । आफ्नो भूगोलमा बेलिब्रिज लैजान भएको जनप्रतिनिधीको तानातानका कारण निर्णय हुन नसक्दा पुल

मुक्ति समाजको ज्ञापन पत्र

बेनी । नेपाल उत्पीडित जातीय मुक्ति समाज म्याग्दीले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । ‘संविधान, कानूनको कार्यान्वयन सहित दलित अधिकारको सम्बोधन, जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि राष्ट्रिय

प्रजिअ रानाले अपाङ्गलाई घरमै पुगेर नागरिकता दिए

औल (हिस्तान) । म्याग्दीका एक अपाङ्गता भएका ब्यक्तिलाई जिल्ला प्रशासन कार्यालयले सोमबार घरमै पुगेर नागरिकता प्रदान गरेको छ । जन्मजात अपाङ्ग अन्नपूर्ण गाउँपालिका–७, हिस्तान औलका ४९ वर्षीय सुकलाल गर्बुजालाई प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी

बरंजाको खर्कमा एकिकृत सामुदायिक भवन निर्माण

बेनी । म्याग्दीको मंगला गाउँपालिका–३ खर्कमा एकिकृत सामुदायिक भवन र खेलमैदान निर्माण भएको छ । मंगला गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा न्यु स्टार युवा क्लबले खेलमैदानसँगै एकिकृत सामुदायिक भवन निर्माण गरेको हो । क्लबका अध्यक्ष

बैसरी देखि रिसिन चौतारी जोड्ने सडक निर्माण

बैसरी । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरी देखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्राअवधी २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरी देखि रिसिनचौतारी जोड्ने छोटो दुरिको सडक निर्माण भएपछि यात्राअबधी छोटिएको हो ।