कागबेनी बाढी पीडितको भन्छन् : दुई वर्ष वित्यो, कहिले हुन्छ पुनःनिर्माण?
कागबेनी, नेपालको प्रसिद्ध धार्मिकस्थल मुस्ताङको कागबेनीमा दुई वर्ष अघि ठूलो बाढी आयो । विसं २०८० साउन २८ गते कागखोलाको सो बाढीले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ को प्रसिद्ध कागबेनी क्षेत्रमा करोडौँको क्षति पुग्यो । नीजि तथा!-->…
