ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गयो

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आइतबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । पर्वतको मिलनचोकबाट दग्नाममा निर्माणाधिन अपर राहुघाट जलबिद्युत आयोजनाका लागि निर्माण सामग्री लिएर जादै गरेको ग १ त ६०४४ नम्बरको

विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म’को ‘ट्रेड…

बेनी । आर्थिक इतिहासका अध्येता कृष्ण पौडेलको पुस्तक 'विश्व आर्थिक क्रान्ति : सुमेरदेखि सिलिकन भ्यालीसम्म' सार्वजनिक भएको छ ।  "मानव जातिका सङ्घर्ष, परिकल्पना र उपलब्धिहरूको विराट अभिलेख समेटेर विश्व आर्थिक इतिहासको सारभूत र सजीव चित्र

म्याग्दीका शैक्षिक संस्था बन्दलाई माघ मसान्तसम्म निरन्तरता

बेनी । कोरोना (भाइरस) संक्रमणको जोखिम न्युनीकरणका लागि म्याग्दीका शैक्षिक संस्था बन्दलाई माघ मसान्तसम्म निरन्तरता दिइने भएको छ । प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाको अध्यक्षतामा शनिबार बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र

प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष उद्घाटन

बेनी, १५ माघ । बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ । दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले कार्यालयको आन्तरिक

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

बेनी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ । प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने

छहरीखोलामा बेलिब्रिज निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ छहरीखोला स्थित राहुघाट नदीमाथी बेलिब्रिज निर्माण भएको छ । संयुक्त उर्जा कम्पनीद्धारा निर्माण शुरु भएको ठुलोखोला जलबिद्युत आयोजनाले बेलिब्रिज निर्माण गरेको हो । २१.३ मेगावाट क्षमताको आयोजनाको

रत्नेचौरको ‘भाइरल’ तोरीबारी र सडक

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ । चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ । ‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि

१६ बर्षे युवतिलाई बलात्कार गरी गर्भवति बनाउने बाजुङका युवा पक्राउ

कुश्मा । १६ बर्षीय युवतिलाई बलात्कार गरी गर्भवति बनाउने पर्वतको मोदि गाउँपालिका–५ बाजुङका २४ बर्षीय सुनिल अखेली (एसी)लाई प्रहरीले पक्राउ गरेको छ । अबिवाहित किशोरीले बच्चा जन्माएपछि अनुसन्धान गर्ने क्रममा अखेलीसँगको सम्पर्क भएको पहिचान