आस्थाको धरोहर, कठिन यात्रा, आनन्दित मन: दामोदरकुण्ड यात्रा

निर्मल खत्री असार २६ गते साझँ ८ बजेतिर मेरो मोबाइलको घण्टी बज्यो। केही समयपछि फोन उठाएँ, प्रिय साथी सागर भटराईको नम्बर रहेछ। उनले दामोदरकुण्डको धार्मिक यात्राको योजना सुनाए र मलाई पनि सँगै जान आग्रह गरे। सागरले भने, "म भोलि बिहान ५

मुस्ताङका जनप्रतिनिधीको प्रधानमन्त्रीसँग ‘निषेधित क्षेत्र’ हटाउन माग

जोमसोम, । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको उपल्लो मुस्ताङको ‘निषेधित तथा नियन्त्रित क्षेत्र’ को व्यवस्था हटाउन र कोरला नाका जोड्ने सडक कालोपत्र गर्न माग गर्दै जनप्रतिनिधिले मंगलबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

म्याग्दीको संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालयमा राजनीतिक दलहरुको तालाबन्दी

बेनी । म्याग्दीका राजनीतिक दलहरुले बेनीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज गर्ने निर्णय फिर्ता लिन माग गरेका छन् । खानेपानी मन्त्रालयको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय

म्याग्दीका छ वटा विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

बेनी, । म्याग्दीका छ वटा सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना गरिएको छ। धवलागिरी गाउँपालिका–७ शिवाङस्थित हेम नमुना आवासीय माध्यमिक विद्यालय, मंगला गाउँपालिका–२ बाबियाचौरको मंगला माध्यमिक विद्यालय, रघुगङ्गा

बाँझिएको पाखोबारीमा झाडी फाडेर हेम माविका विद्यार्थीको तरकारी खेती

ताकम, म्याग्दीको धवलागिरी गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरुले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारी खेती गरी हराभरा बनाएका छन् । झिनडाँडा स्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखरा सारिदै

बेनी, । म्याग्दीमा रहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज भएको छ । खानेपानी मन्त्रालयको २०८१ चैत १९ गतेको मन्त्रि स्तरीय निर्णय अनुसार आगामी साउन १ गतेदेखि बेनीमा रहेको कार्यालय पोखरामा गाभिन लागेको हो । म्याग्दी,

बराहपाखो सामुदायिक बनको अध्यक्षमा पुनः विष्णुप्रसाद गौतम

बेनी । बराहपाखो सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा पुनःअध्यक्ष विष्णुप्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा धनकुमारी खड्का, सचिव सर्मिला पुन, कोषाध्यक्ष ज्ञान गिरी, सह–सचिव गोपाल भट्टचन,

काजीमान बुढाथोकी नेतृत्वमा मोना यूएईको कार्यसमिति चयन

यूएई। म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति युएईको (२०२५-२७) अध्यक्षमा काजीमाना बुढाथोकी सर्वसम्मत चयन हुनुभएको छ। वर दुवैस्थित रक नमस्ते अस्तेरिया होटलमा भएको पाँचौ साधारणसभा तथा अधिवेशनबाट २०२५देखि २०२७ सम्मकाे

कठपुतली राजनीतिक शासनबाट डिजिटल सुशासनतर्फ !

ऐतिहासिक राजनीतिक संघर्षले मुलुकको मुहार फे-र्‍यो तर जीवनस्तर भने जस्ताको तस्तै रह्यो। २००७ सालदेखि २०६२/६३ सम्मका आन्दोलनहरूले हामीलाई अधिकार दिए तर अपेक्षित सुशासन र समृद्धि दिन सकेनन्। राणा शासनको पतनले प्रजातन्त्र ल्यायो, पञ्चायती

घारमा एक वर्षमा तीन करोड बजेटका ३८ वटा योजना कार्यान्वयन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारमा आर्थिक वर्ष २०८१÷०८२ मा रु. तीन करोड भन्दा बढी लगानीमा ३८ वटा योजनाहरु निर्माण सम्पन्न भएका छन् । गाउँपालिका, प्रदेश, संघीय सरकार र अन्नपूर्ण संरक्षण आयोजना मार्फत रु. तीन करोड १० लाख ८०