एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठको चुनावी अभियान डाडाखेतबाट शुरु
बेनी । नेकपा (एमाले) मूल निर्वाचन प्रचारप्रसार कमिटी बेनी म्याग्दीको आयोजनामा सोमबारदेखि आसन्न चुनावको औपचारिक प्रचारप्रसार कार्यक्रम सुरु भएको छ ।एमालेले म्याग्दीमा बेनी नगरपालिका ४ डाँडाखेतबाट निर्वाचनको प्रचारप्रसारलाई अगाडि बढाएको हो ।!-->…
