एक सय ३३ मुद्दामा एक सय जना पक्राउ

बेनी, । प्रहरीले म्याग्दीमा एक वर्षको अवधिमा विभिन्न मुद्दाको अनुसनधानका लागि एक सय जना आरोपीहरुलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयमा दर्ता भएका एक सय ३३ वटा मुद्दामा संलग्न एक सय जनालाई पक्राउ गरेको जिल्ला प्रहरी

गलेश्वरमा साउनको पहिलो सोमबार करिब चार लाख भेटि संकलन

गलेश्वर, ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा यस वर्षको साउन महिनाको पहिलो सोमबार एकै दिन करिब रु. चार लाख भेटि संकलन भएको छ । सोमबार गलेश्वर मन्दिरमा पुजाआजा र दर्शनका लागि आएका भक्तजनले चढाएको भेटी मंगलबार बिहान गनेर सार्वजनिक

विद्यार्थी नेता प्रकाश पौडेलको एमाले अध्यक्ष ओलीलाई प्रश्न ः लोकतान्त्रिक प्रतिस्पर्धा…

प्रकाश पौडेलमेरो आदर्श, श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओली ज्यू,आज मनमा शब्दहरूभन्दा धेरै भावनाहरू छन्, र ती भावनाहरू पोख्न म सामाजिक सञ्जालको सहारा लिँदैछु । आज म यहाँ कुनै पद हार्दाको पीडा सुनाउन आएको होइन, बरु एउटा निष्ठावान

बेनी–अर्थुङ्गे–पुलाचौर सडक ः बेनी–पुरुण्डी खण्ड पक्की बन्यो

बेनी, ः म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजना अन्तर्गत बेनी देखि अर्थुङ्गे हुदै पुरुण्डी खण्डको सडकलाई पक्की बनाइएको छ । यो सडकले बेनी नगरपालिकाको ६, ५ र मंगला गाउँपालिकाको १ नम्बर वडाका बस्तिहरुलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्छ

म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको नयाँ समिति चयन

बेनी । म्याग्दी हेभी इक्युभमेन्ट अपरेटर संघको दोस्रो साधारणसभा तथा तेस्रो अधिवेशन आइतबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनबाट देवबहादुर खड्काको अध्यक्षतामा संघको नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा हिरा माझी, सचिवमा मान शाही,

गलेश्वरमा भक्तजनको चहलपहल

गलेश्वर ः म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा भक्तजनको चहलपहल बढेको छ । कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै बिशाल चट्टानमाथी फैलिएको गलेश्वर मन्दिरमा परम्परागत रुपमा हरेक बर्षको साउन महिनाको सोमबारका दिन विशेष

म्याग्दीमा फर्किएला त संघीय खानेपानी कार्यालय ?

बेनी, म्याग्दीका जनप्रतिनिधी र राजनीतिकदलहरुले बेनीबाट पोखरामा गाभिएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय पुनःस्थापनाका लागि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । म्याग्दीबाट निर्वाचित

कालीगण्डकी कोरिडोरको म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र

बेनी, चिन र भारत जोड्ने, राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दी खण्डमा २६ किलोमिटर कालोपत्र भएको छ । म्याग्दीको सदरमुकाम बेनी देखि मुस्ताङको सिमानामा रहेको काभ्रेभिर सम्म ३३ किलोमिटर मध्य २६

पूर्वाधार विकास कार्यालय म्याग्दीको करिब ७४ प्रतिशत पुजिगत बजेट खर्च

बेनी । पूर्वाधार विकास कार्यालय, म्याग्दीले आर्थिक वर्ष २०८१÷०८२ मा करिब ७४ प्रतिशत पुजिगत बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गतको यो कार्यालय म्याग्दीको सबैभन्दा बढी पुजिगत

बेनी–जोमसोम सडकमा रातको समयमा यात्रा नगर्न प्रहरीको आग्रह

बेनी ः म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा बर्खाको अवधीभर रातको समयमा यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।जिल्ला प्रहरी कार्यालय, म्याग्दीले आइतबार सार्वजनिक सूचना जारी गर्दै सडक