म्याग्दी नदीमाथि तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण धमाधम

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–७ काउसीबोट र वडा नं.–४ को बाँसबोट जोड्ने झोलुङ्गे पुल निर्माण शुरु भएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजन काठमाडौले म्याग्दी नदीमाथी तीन सय तीन मिटर लामो झोलुङ्गे पुल निर्माण थालेको हो ।…

मंगलाका विभिन्न ठाउँमा एमालेको चुनावी सभा

बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मूल निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आइतबार मंगला गाउँपालिकाको विभिन्न टोल, वस्ती र गाउँमा चुनावी आमसभा, घरदैलो अभियान र मतदाता भेटघाटलगायत कार्यक्रमहरु सम्पन्न भएका छन् ।मंगला गाउँपालिकाको…

बेनी आवासीय माविको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

बेनी । बेनी आवासीय माध्यमिक विद्यालयको ३५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ । आइतबार नेपाल भाषा मंका खलको सभाहलमा आयोजित समारोहको उद्घाटन बेनी नगरपालिका शिक्षा प्रमुख क्षेत्रबहादुर भण्डारीले…

म्याग्दीमा चुनाव प्रचारमा देखिएका अनौठा दृष्य

बेनी ः प्रतिनिधीसभा सदस्य चुनावको प्रचारप्रसारका क्रममा म्याग्दीमा अनौठा दृष्यहरु देखिएका छन् । चुनाव प्रचारका लागि गाउँमा पुगेका उमेद्वारलाई स्थानीयले आर्थिक सहयोग गर्ने, एउटै मञ्चबाट दुई पार्टीका उमेद्वारले मत माग्ने देखि चुनावी…

नेकपाका उमेद्वार अर्जुन थापाको अन्नपूर्णमा मतदाता भेटघाट पूर्वाधार, पर्यटन र कृषिमा जोड

बेनी । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीका उम्मेदवार अर्जुन थापाले हिमाली जिल्लाको मान्यतालाई व्यवहारमा उतार्न र जिल्लाका सबै भूगोलको समावेशी विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन…

म्याग्दीमा सवारी चालकको लापसे परिक्षण शुरु, १५ जनालाई परिक्षण गर्दा चार जनाले लापसे गरेको…

बेनी, म्याग्दीमा लागु पदार्थ सेवन गर्ने चार जना सवारी चालकलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको छ । बेनीको कालीपुल बसपार्क स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा सवारी चालकहरुको लागूपदार्थ सेवन परिक्षण गरिएको थियो । १५ जनालाई…

नेकपाका पुर्व सांसद बिनोद केसीलाई बाचा पुरा गरेकोमा दोवाबासीको सम्मान

बेनी, । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधीसभा सदस्यका उमेद्वार अर्जुन थापाको लागि भोट माग्न दोवा पुग्नुभएका केसीलाई एमालेबाट निर्वाचित वडा अध्यक्ष दिलिप गर्बुजाले स्वागत र स्थानीय आमा समूहको तर्फबाट फुलमालाले सम्मान गरेका थिए । …

दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी

सुरेन गुरुङबेनी ः बेनीमा शनिबार सम्पन्न ‘दोस्रो नगर कप’ ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी भएका छन् । बेनी नगरपालिका ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय खुल्ला तर्फ म्याग्दीका…

बेनीमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

बेनी ः कुकुरको अनावश्यक वृद्धिदर र रेविज रोगको जोखिम न्युनीकरणका लागि बेनीमा शुक्रबारदेखि घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण शिविर शुरु भएको छ । बेनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना…

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी…