कोरला हुदै मानसरोबार पुग्ने मार्ग खुलाउन पहल
बेनी, ः मुस्ताङको लोमान्थाङ गाउँपालिकाले कोरला नाका हुदै हिन्दु, वौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको पवित्र तिर्थस्थल कौलाश मानसरोबार पुग्ने मार्ग खुलाउन पहल थालेको छ ।
कोरला हुदै मानसरोबार जोड्ने धार्मिक, पर्यटकीय मार्ग!-->!-->!-->…
