बाब्रोसेरा अभियान मार्फत म्याग्दीमा इजाजत नभएका ११५ बन्दुक बरामद
बेनी, जिल्ला प्रहरी कार्यालय म्याग्दीले इजाजत नभएका एक सय १५ थान भरुवा बन्दुक बरामद गरेको छ ।
आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनको सुरक्षा, बन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि मंसिर १५ गतेदेखि शुरु भएको ‘ब्राबोसेरा’!-->!-->!-->…
