अन्नपूर्णमा नेकपाको चुनावी तयारी र एकता सन्देश बैठक

बेनी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले अन्नपूर्ण गाउँपालिकास्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट

चिसोका कारण चित्रे-घोडेपानी सडक स्तरोन्नतिको काम स्थगित

बेनी ः चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजनाको निर्माण कार्य स्थगित भएको छ । अत्याधिक चिसोका कारण खोल्सामा पानी र तुसारो जमेको,

घतानमा रास्वपाको वडा अधिवेशन

बेनी ः बेनी नगरपालिका–९ घतानमा शनिबार गोपाल सुवेदीको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति गठन भएको छ । नेप्टेचौरमा सम्पन्न अधिवेशनबाट गठन भएको समितिको उपसभापतिमा किसान राई, सचिवमा हरिप्रसाद सुवेदी, उपसचिवमा सपना दर्जी चयन

बेनीमा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु

बेनी ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले बेनी नगरपालिका स्तरीय एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी

म्याग्दीमा एमालेले राजनीतिक गतिबिधी बढायो

बेनी । नेकपा एमाले म्याग्दीले फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनलाई लक्षित गरेर राजनीतिक गतिबिधीलाई तिब्रता दिएको छ । पालिका स्तरीय बैठक सकेर शनिबारदेखि एमालेले वडा स्तरमा बैठक सुरु गरेको छ । मनोनयन दर्ता अघि सबै वडामा

ग्लेश्वरमा स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गलेश्वर। बेनी नगरपालिका–९, गलेश्वरमा शनिबार एकदिने स्त्रीरोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।गलेश्वरधाम आमा समूहको आयोजनामा तथा बेनी अस्पतालको सहयोगमा सञ्चालन गरिएको शिविरको बेनी नगरपालिका उपमेयर ज्योति लामिछानेले ब्यानर

मंगला गाउँपालिकाका शिक्षक र विद्यार्थीहरुको वक्तृत्ववकला प्रतियोगिता

बाबियाचौर ः मंगला गाउँपालिका स्तरीय शिक्षक र विद्यार्थीहरुबीच शुक्रबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता अन्तर्गत गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा प्रतियोगिता

सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन

बुटवल, सैनिक कल्याणकारी कोषमार्फत स्थापना भएको सैनिक आवासीय महाविद्यालय बुटवलको प्रथम अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ । मध्यपश्चिम पृतना हेक्वा पृतनापति उपरथि हिम्मत बहादुर बिष्टले एक कार्यक्रममा बिच उद्घाटन गर्दै विद्यालयको

नेकपा माओवादीले धु्रब घिमिरेलाई प्रतिनिधीसभा सदस्यको उमेद्वार बनाउने

बेनी । नेत्रविक्रम चन्द् (विप्लप) नेतृत्वको नेकपा माओवादीले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ म्याग्दीमा धु्रब घिमिरेलाई उमेद्वार बनाउने भएको छ । उक्त पार्टीको शुक्रबार बेनीमा बसेको सचिवालय बैठकले

आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी

सन्तोष गौतमबेनी ः म्याग्दीको बेनी नगरपालिकाले प्रयोगमा ल्याएको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रभावकारी बनेको छ । विकास योजना छनौट, लक्षित समुदायमा कार्यक्रम सञ्चालन, सेवा, सुविधा, अनुदान र सहायता वितरणका लागि लाभग्राही