संघीयतामा पहिलो जनगणना आजदेखि
बेनी, देश संघीयतामा गएपछि राष्ट्रिय जनगणना पहिलो पटक बिहीबार सुरु हुँदै छ। घर–घरमा आउने गणकले ८० वटा प्रश्नावली सोधेर विवरण भर्नेछन्। एक गणकलाई एउटा परिवारको प्रश्नावली भर्न औसतमा २० मिनेट लाग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ।!-->…