प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष उद्घाटन

बेनी, १५ माघ । बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ । दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गर्नुभयो । प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले कार्यालयको आन्तरिक

प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

बेनी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ । प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने

छहरीखोलामा बेलिब्रिज निर्माण

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ छहरीखोला स्थित राहुघाट नदीमाथी बेलिब्रिज निर्माण भएको छ । संयुक्त उर्जा कम्पनीद्धारा निर्माण शुरु भएको ठुलोखोला जलबिद्युत आयोजनाले बेलिब्रिज निर्माण गरेको हो । २१.३ मेगावाट क्षमताको आयोजनाको

रत्नेचौरको ‘भाइरल’ तोरीबारी र सडक

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको तोरी बारीको सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित गरेको छ । चिसो छल्न, थकान मेटाउन, ‘टिकटक’ बनाउन र तस्बिर खिचाउनेहरुको रत्नेचौरमा चहलपहल बढेको छ । ‘सामाजिक सञ्जाल फेसबुक र ‘टिकटक’मा भाइरल

बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ । ११ मिटर

बेनपा–८ आफ्नै भवनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर– ८ को आफ्नै भवनबाट सेवा सञ्चालन भएको छ । नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुननिर्माण गरेर वडा कार्यालय सञ्चालन गरिएको हो । माघ महिनादेखि

१६ बर्षे युवतिलाई बलात्कार गरी गर्भवति बनाउने बाजुङका युवा पक्राउ

कुश्मा । १६ बर्षीय युवतिलाई बलात्कार गरी गर्भवति बनाउने पर्वतको मोदि गाउँपालिका–५ बाजुङका २४ बर्षीय सुनिल अखेली (एसी)लाई प्रहरीले पक्राउ गरेको छ । अबिवाहित किशोरीले बच्चा जन्माएपछि अनुसन्धान गर्ने क्रममा अखेलीसँगको सम्पर्क भएको पहिचान

घट्यो म्याग्दीको जनसंख्या, कुन पालिकामा कति ?

बेनी । पछिल्लो दश बर्षको अबधीमा म्याग्दीको जनसंख्या घटेको छ । केन्द्रिय तथ्याङ बिभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बि.स. २०६८ को तुलनामा ०.५४ प्रतिशतले म्याग्दीको जनसंख्या घटेको हो । बि.स.

तीन जना बेसाहराको उद्दार

बेनी । म्याग्दीको बेनीबाट मंगलबार तीन जना बेसाहराको उद्दार गरिएको छ । बेनीको खुल्ला मञ्चमा बस्दै आएका उनिहरुलाई हिंसा प्रभाबितका लागि अल्पकालिन सेवा केन्द्रले उद्दार गरेर मानव सेवा आश्रम बाग्लुङमा लगिएको हो । केन्द्रकी प्रमुख रञ्जना

जलजला गाउँपालिकाको कार्यालय एक हप्ताका लागि बन्द

बेनी । पर्वतको जलजला गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा स्थगित भएको छ । कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि थप फैलिन नदिन सेवा स्थगित गरेको हो । माघ १२ देखि १७ गते सम्मका लागि सेवा स्थगन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र