दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी

सुरेन गुरुङबेनी ः बेनीमा शनिबार सम्पन्न ‘दोस्रो नगर कप’ ब्याडमिन्टन प्रतियोगितामा म्याग्दी र बागलुङका खेलाडी बिजयी भएका छन् । बेनी नगरपालिका ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको गण्डकी प्रदेश स्तरीय खुल्ला तर्फ म्याग्दीका

बेनीमा कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

बेनी ः कुकुरको अनावश्यक वृद्धिदर र रेविज रोगको जोखिम न्युनीकरणका लागि बेनीमा शुक्रबारदेखि घरपालुवा तथा सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण शिविर शुरु भएको छ । बेनी नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

बेनी ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरुलाई ‘स्मार्ट बोर्ड’ सहयोग प्राप्त भएको छ । चिमखोलामा निर्माण भएको ३५ दशमलब पाँच मेगावाट क्षमताको चिमखोला–मंगले–राहुघाट जलविद्युत आयोजनाको प्रर्वद्धक कम्पनी

नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसी इन्स्टाग्रामको रिल्समा फिचर्ड

बेनी, । चर्चित नेपाली ‘मोटोभ्लगर’ सुरक्षा केसीलाई इन्स्टाग्रामले आफ्नो आधिकारिक रिल्समा प्रस्तुत गरेको छ । युवापुस्तामाझ लोकप्रिय सामाजिक सञ्जालले सम्भवतः पहिलोपटक नेपाली ‘कन्टेन्ट क्रिएटर’ लाई आफ्नो अफिसियल रिल्समा प्रस्तुत गरेको हो

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

जोमसोम । चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार ५५८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि माघसम्म विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटक मुस्ताङ भित्रिएका हुन्

मालढुङ्गा–बेनी सडक सात बर्षमा कालोपत्र भयो, एक घण्टाको यात्राअवधी १५ मिनेटमा छोटियो

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ । चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला¬) सडक योजना मार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो

दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

बेनी, ः बेनीमा बिहिबारदेखि दोस्रो नगर कप ब्याडमिन्टन प्रतियोगिता–२०८२ शुरु भएको छ । बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा शुरु भएको प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुनेछन् । गण्डकी प्रदेश स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा २०

अन्नपूर्ण गाउँपालिकाबाट करिब ४ करोडको सुन्तला बिक्री

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रुपैयाँ आम्दानी गरेका छन् । अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण संकलन गरेको हो । कृषि शाखा

हाम्राे कास्कीकोट युवा सञ्जालको आयोजनामा ‘जनतासँग उम्मेदवार’ कार्यक्रम सम्पन्न

कास्कीकोट, । हाम्राे कास्कीकोट युवा सञ्जालको आयोजनामा ‘जनतासँग उम्मेदवार’ साक्षात्कार कार्यक्रम बुधबार सम्पन्न भएको छ । जनताको साझा मञ्चमा प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवारहरूसँग अन्तरक्रिया गरिएको उक्त कार्यक्रम युवा सञ्जालको

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने प्रमुख मुद्दा

म्याग्दी, ।  म्याग्दीका उम्मेदवारले हिमाली जिल्लाको मान्यता कार्यान्वयन गराउने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका छन् । सात वर्षअघि सरकारले केही नेपाल ऐन संशोधन गरेर म्याग्दीलाई हिमाली जिल्लामा सूचीकृत गरे पनि व्यवहारिक रूपमा कार्यान्वयनमा