नेपाल माविको नमुना शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन अक्षयकोष

ताराखोला ः बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु. एक करोड संकलन भएको छ । माघ २५ देखि फागुन १ गतेसम्म बिविध कार्यक्रम सहित मनाइएको ५७ औ स्थापना दिवसको कार्यक्रममा प्राप्त भएको रु. ३७ लाख सहित

लखन स्मृति दिवसमा लोक नृत्य प्रतियोगिता

बेनी । नेपालका प्रथम सहिद क्याप्टेन लखन थापामगरको १४९ औ स्मृति दिवस पारेर नेपाल मगर विद्यार्थी संघ म्याग्दीको आयोजनामा शनिबार बेनीमा लोक नृत्य प्रतियोगिता र दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । पाँच समूहले सहभागिता जनाएको अन्तर

नेपालको अर्थ भू–राजनीति र यसको चुनावी प्रभाव

एल.बि.रेड नेपालको पारिस्थितिक अर्थ र भू–राजनीति यसको भूगोल, इतिहास, प्राकृतिक स्रोतसाधन तथा दुई उदाउँदा विश्वशक्ति भारत र चीनको बीचमा रहेको यसको रणनीतिक अवस्थाले गहिरो रूपमा निर्धारण गरेको छ यो शाह वंशको उदय, राणाहरुको उदय र प्रजातन्त्र

मंगलाको सल्यानमा माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको ज्यान गयो

बेनी, म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका रोल्पाको सुनछहरी गाउँपालिका –२ का २८ वर्षीय सत बुढामगरको

“निर्वाचन अभिशाप कि वरदान”

एल.वि. रेड नेपाल एक कृषि प्रधान देश हो यहाँ एउटा भनाई प्रचलनमा छ “मनसुन नेपालका लागी वरदान हो कि अभिशाप भन्ने” तर अहिलेको यो शरद क्रृतुमा हुन लागेको निर्वाचन के हो भनि भन्न सकिने कुनै स्पष्ट तर्क भने छैन् । निर्वाचन आवश्यक हो यो सत्य

माटोको ढिस्कोले पुरिएका तीन मजदुरको उद्धार

बेनी ः म्याग्दीको मंगला गाउँपालिका–२ सल्यानमा शनिबार माटोको ढिस्कोले पुरिएका तीन जना मजदुरको उद्धार गरिएको छ । बाबियाचौर–सल्यान सडकको ग्यावीयन पर्खाल लगाउने क्रममा ढिस्को खसेर पुरिएका उनिहरुलाई स्थानीयबासी र सुरक्षाकर्मीहरुले डोजर

प्रदेश स्तरीय छात्रा भलिबलमा बेनी सामुदायिकको पहिलो जित

ताराखोला । बेनी सामुदायिक माविले प्रदेश स्तरीय छात्रा भलिबल प्रतियोगितामा पहिलो जित हाँसिल गरेको छ ।नेपाल माध्यमिक विद्यालय ताराखोला गाउँपालिका –४ ताराको ५७ औ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित छात्रा भलिबल प्रतियोगितामा

जलजलाका सबै घाटमा एकै पटक शवदाह स्थल निर्माण शुरु

बेनी, म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकाले पालिका भित्र रहेका सबै शवदाह स्थललाई एकै पटक ब्यवस्थित गर्न आयोजना निर्माण शुरु गरेको छ । संघीय सरकारसँगको लागत साझेदारीमा जलजला गाउँपालिकाले १८ ठाउँका शवदाह

चौरासी वर्ष पुगेको अवसरमा विद्यालयलाई रु. पाँच लाख सहयोग

बेनी। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका एक परिवारले आफ्ना अभिभावक ८४ वर्ष पुगेको अवसरमा स्थानीय विद्यालयलाई रु. पाँच लाख सहयोग गरेका छन् । रत्नेचौरका भिमबहादुर र भिमकुमारी थापा मगरको ८४ पुजाको अवसरमा बिहिबार उक्त रकम विद्यालयमा

दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान

बेनी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा सिसिटिभी क्यामेरा जडान भएको छ । मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सिसिटिभी क्यामेरा खरिद गरेर दरवाङ बजारको विभिन्न ठाउँमा जडान गरिएको हो । दरवाङ बजारको मुख्य सात ठाउँमा जडान