स्वास्थ्य मन्त्रालयले बेनी अस्पताललाई दुई थान डायलाइसीस मेसिन दियो

बेनी, मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो ।

हिस्तानको गिद्देश्वर मन्दिर (फोटो फिचर)

सुरेन गुरुङऔल, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलमा रहेको गिद्देश्वर मन्दिर धार्मिक हिसाबले महत्वपूर्ण छ । परापुर्व कालमा सतदेवीको गिदी खसेकाले यस ठाउँका नाम गिद्देश्वर रहन गएको भनाई छ । गिद्देश्वरमा हरेक वर्षको हरितालिका

संविधान दिवसको असरमा गलेश्वरमा सरसफाई

बेनी, । संविधान दिवस २०८० म्याग्दीमाा मंगलबारदेखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाउने निर्णय अनुसार मंगलबार बेनी नगरपालिका–९ मा रहेको धार्मिक स्थल गलेश्वर मन्दिर परिसरमा सरसफाई गरिएको छ

बेनीमा बर्खे नाचको समापन

बेनी, १ असोज । म्याग्दी सदरमुकाम बेनीमा एक महिनासम्म सञ्चालन भएको परम्परागत बर्खेनाचको सोमबार समापन गरिएको छ । बेनीमा बस्ती बसेदेखिनै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाचहरु देखाउने चलन

म्याग्दीका नैनकुमार श्रेष्ठलाई नानी–सुक स्मृति पुरस्कार

पोखरा, । म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १७ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद रु. २५ हजार ५२५ सहित

ब्याडमिन्टन प्रतियोगितामा फलीयागाउँ च्याम्पीयन

बेनी,। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङ वेशीको त्रीवेनी ब्याडमिन्टन क्लवको आयोजनामा सोमबार ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । हरितालिका तिज पर्वको अवसरमा आयोजित प्रतियोगितामा २२ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको

पोखरामा मिटरमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा

पोखरा, । पोखरामा मिटर प्रणालीमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा परेका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । एक महिनाको

जेसिज सम्मेलनको तयारी अन्तिम चरणमा

बेनी, । बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र (ख) सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका

म्याग्दीमा त्रिदिवसीय कार्यक्रम गरेर संविधान दिवस मनाइने

बेनी,। म्याग्दीमा संविधान दिवस २०८० त्रिदिवसीय कार्यक्रम गरेर मनाइने भएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार बसेको कार्यालय प्रमुखहरु, राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा बसेको बैठकले असोज २ देखि ४

म्याग्दीका शिक्षकले असोज ३ गतेदेखि शैक्षिक हड्ताल गर्ने

बेनी, । प्रतिनिधिसभामा हालै दर्ता भएको विद्यालय शिक्षा ऐन – २०८० को मस्यौदामा रहेका केही दफाहरुमा असहमति जनाउँदै म्याग्दीका शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शुक्रबार शिक्षा विकास तथा समन्वय इकाईमा मस्यौदा जलाएर बिरोध र धर्ना दिएका