गौवोमबस्त माविलाई कम्प्यूटर सहित शैक्षिक उपकरण सहयोग
बेनी, म्याग्दीको मालिका गाउँपालिका–५,गौ बोम बस्त माध्यमिक विद्यालय, मगरदाङ्गलाई प्रबासी दङ्गाले मञ्चद्धारा कम्प्यूटर, सिसी क्यामेरा सहित साढे ८ लाख बराबरको शैक्षिक उपकरण सहयोग गरिएको छ ।
मगरदाङ्गबाट विभिन्न देशमा छरिएकाहरूको साझा!-->!-->!-->…
