रघुगंगाका ६६ विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई करिब रु. दश लाख छात्रवृत्ति वितरण गरेको छ । चालू आर्थिक वर्षमा गाउँपालिकाबाट स्नातक तह अध्ययनका लागि ६६ जना विद्यार्थीहरुलाई रु. नौ लाख ९९ हजार ७४४

रघुगंगामा वक्तृत्वकला प्रतियोगिता

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार युवाहरुको क्षमता विकास तथा शसक्तिकरणका लागि स्थानीय तहको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा

काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन

काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी

काउलेगौडामा वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन

काउलेगौड, । म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडामा बिहिबार वृक्षारोपण र सामुदायिक वन समूहको भवन उद्घाटन भएको छ । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस –२०८०को अवसरमा वृक्षारोपणका साथै गलेश्वर ठूलो सल्लेरी

पाउदुरको जाम हटाउन गण्डकीका भौतिक मन्त्री जुग्जाली फिल्डमा,दुई वटा वैकल्पिक सडक सञ्चालन…

पोखरा, । कास्कीको अन्नपूर्ण गाउँपालिका –३ को पाउदुरको पहिरोले मध्य पहाडी लोकमार्गको पोखरा–बाग्लुङ खण्डमा भएको सवारी जामको समस्या हटाउन दुई वटा वैकल्पिक सडक सञ्चालन गरिने भएको छ ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था

अन्नपूर्णका १९ योजनालाई प्रदेश सरकारको सवा पाँच करोड बजेट

बेनी, । गण्डकी प्रदेशका विभिन्न मन्त्रालयबाट आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १९ वटा योजना तथा कार्यक्रमका लागि रु. पाँच करोड ४३ लाख बजेट बिनियोजन भएको छ ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट दुई,

ढुंगानालाई प्रदेश सरकारको उत्कृष्ट कृषक पुरस्कार

बेनी, । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुंगाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृर्षि पुरस्कारबाट सम्मानित हुने हुनुभएको छ ।म्याग्दीका अगुवा कृषक ढुंगाना गण्डकी प्रदेश कृषि तथा भुमी ब्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृर्षि

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण सहयोग

बेनी, । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्रमा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब साढे दुई लाख मूल्य बराबरको उपकरण सहयोग प्राप्त भएको छ । गुड नेवर्स ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धवलागिरी र मालिका

पर्यटन र सिचाई मन्त्रालयको बजेटप्रति प्रदेश सांसद भण्डारीको असन्तुष्टि

पोखरा, । म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेशको पर्यटन र सिचाई मन्त्रालयको योजना तथा कार्यक्रम र बजेटको चर्को आलोचना गर्नुभएको छ । सत्ताको प्रमुख साझेदार दल माओवादीका सांसद सांसद भण्डारीले म्याग्दी

जामुनाखर्कमा बाख्रा वितरण

बेनी, । म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कका कृषकलाई बाख्रा वितरण गरिएको छ । विपन्न बस्तीमा मुख्यमन्त्री कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र म्याग्दीको आर्थिक सहयोगमा जामुनाखर्क कृषि तथा आयआर्जन समूहमा आवद्ध कृषकलाई बाख्रा र बोका