म्याग्दीमा भित्रिएको २५ प्रतिशत विकास बजेट कार्यान्वयन भएन्

बेनी, । म्याग्दी जिल्लामा आर्थिक वर्ष २०७९÷०८० मा ७४.६५ प्रतिशत विकास बजेट खर्च भएको छ । संघीय सरकारको ८२.७७ प्रतिशत र प्रदेशको ६९.८० प्रतिशत बजेट खर्च भएको हो । २५.३५ प्रतिशत बजेट समयमै काम हुन नसक्दा फिर्ता भएको छ । पुजिगत शिर्षकमा

म्याग्दीका ३९५ जनालाई सुत्केरी पोषण खर्च वितरण

बेनी, म्याग्दीका करिब चार सय जना सुत्केरीले रु. ३५ लाख भन्दा बढी पोषण खर्च पाएका छन् । स्थानीय तहहरुसँगको समन्वयमा ३९५ जना सुत्केरीलाई पोषण खर्च वापत रु. ३५ लाख ५५ हजार वितरण गरेको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । स्वास्थ्य

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ मा रहेको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ । शनिबार तातोपानीमा सम्पन्न समितिको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनबाट कृष्ण खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

गलेश्वरमा साउने सोमबार मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको साउन महिनाको सोमबार लाग्ने मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर साउन महिनाको सोमबार लाग्ने

बेनीमा गठेमंगल पर्व मनाइयो

बेनी, । बेनीका नेवार समुदायले शनिबार गठेमंगल पर्व मनाइएको छ । घण्टाकर्ण राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरुप नेवार समुदायको बसोबास भएको ठाउँमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । बेनीमा नेपाल भाषा मंका खःलको आयोजनामा

कालीपुल बसपार्कको डिलमा पदमार्ग

बेनी, । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कालीपुल बसपार्कको डिलमा आकर्षक पदमार्ग निर्माण भएको छ । रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले गत वर्ष कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न बनाएको पक्कि पर्खालमाथि र बसपार्कको डिलतर्फ

सिंगा तातोपानी कुण्डमा एक वर्षमा एक करोड ३७ लाख आम्दानी

बेनी, । प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको सिंगा तातोपानी कुण्डमा एक वर्षको अवधिमा रु. एक करोड ३७ लाख आम्दानी भएको छ । बेनी नगरपालिका–४ मा रहेको कुण्डको व्यवस्थापन समितिको शनिबार भएको आठौ साधारणसभा तथा दोस्रो अधिवेशनमा २०७९

साउने संक्रान्तिमा अन्नपूर्णमा सार्वजनिक विदा

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले साउने संक्रान्तिका दिन सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले शुक्रबार स्थानीय राजपत्रमा सूचना प्रकाशन गरेर २०८० साउन १ गते सोमबार सार्वजनिक बिदा दिने जानकारी गराएको हो । गाउँपालिका,

जलजलामा उपलब्धी मापन परिक्षा

बेनी, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि शुक्रबार उपलब्धी मापन परिक्षा गरेको छ । जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलब्धी मापन गर्न चालु शैक्षिक सत्रको पहिलो परिक्षा सञ्चालन गरेको हो । १० वटा केन्द्रमा एक हजार ६१

एक किलो २० ग्राम गाँजा सहित खबराका सौरभ परियार पक्राउ

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ खबराका एक युवालाई प्रहरीले लागु औषध गाँजा सहित पक्राउ गरेको छ । असार २७ गते दिउँसो पक्राउ परेका बेनी नगरपालिका–२ का २२ वर्षीय सौरभ परियारलाई असार २८ गते म्याग्दी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर