कृषि तिज गित प्रतियोगितामा बेनी ठुुलोखोलाको समूह बिजयी

बेनी, । बेनी नगरपालिका–४ सिंगा ठूलोखोला महिला कृषक समूह गण्डकी प्रदेश स्तरीय कृषि तिज गित प्रतियोगितामा बिजयी भएको छ । कृषि निर्देशनालयको सहयोगमा पोखरा टेलिभिजनले शनिबार पोखरामा आयोजना गरेको प्रतियोगितामा सहभागी भएका ठूलोखोला महिला कृषक

थामडाडा र घतानमा माओवादी प्रवेश

बेनी, । बेनी नगरपालिका–४ थामडाडा र वडा नम्बर ९ घतानमा शनिबार २३ जना भन्दा बढी स्थानीय नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । शनिबार बेनी नगरपािलका वडानम्वर ४ थामडाँडामा भएको टोलभेलामा नेकपा एमाले वडा कमिटिका पूर्व कार्यवाहक

जेसिज सम्मेलनको तयारी तिब्र

बेनी,। बेनीमा हुने नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको तयारी तिब्र पारिएको छ ।म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी तिब्र बनाइएको शनिवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

बेनीमा छात्रा फुटबल शुुरु

बेनी, । बेनीमा शनिबारदेखि दोस्रो अन्तर मावि छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू दोभान युथ क्लवले पूर्व अध्यक्ष स्वर्गिय अनन्त गिरीको स्मृतिमा आयोजना गरेको ‘९ ए साईड’ फुटबल प्रतियोगिताको उद्घाटन बेनी नगरपालिकाका उपप्रमुख ज्योति

लोक दोहोरी प्रतिष्ठानको साधारणसभामा स्रष्टा सम्मान

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, म्याग्दीको १९ औँ वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रम शनिबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्नुुहुुदै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले कला

म्याग्दी पुुस्तकालयमा अम्बिक

बेनी, । म्याग्दी सामुदायिक पुस्तकालयको शनिबार बेनीमा सम्पन्न २९ औ साधारणसभा तथा नवौ अधिवेशनबाट अध्यक्षमा अम्बिक श्रेष्ठ निर्विरोध चयन हुुनुुभएको छ । अधिवेशनबाट निर्वतमान अध्यक्ष सन्तोष रावल, उपाध्यक्ष सुमन पौडेल,सचिव नवराज पौडेल,

जलजलामा शैक्षिक सम्मान

बेनी, । पर्वतको जलजला गाउँपालिकाले उत्कृष्ट शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, विद्यालय, व्यवस्थापन समिति अध्यक्ष र कर्मचारीलाई नगद सहित सम्मान गरेकोे छ । अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा शुुक्रबार गाउँपालिकाको केन्द्र लामाखेतमा

किशोर किशोरीलाई बर्षेनाच तालिम

बेनी, ः बेनीको मौलिक बर्षेनाचको पुस्तान्तरण गर्ने किशोर किशोरीलाई तालिम दिइएको छ । नेपाल भाषा मंका खःल म्याग्दीले बेनीका किशोर किशोरीहरुका लागि वर्षेनाच अन्तरगतको रोपाई र जोगी नाच सम्बन्धी तालिम सञ्चालन गरेको हो । भदौ १८ गते शुरु भएको

बेनीमा जोगी नाच देखाइयो

बेनी, । बेनीमा शुुक्रबार नेवार समुदायले मौलिक जोगी नाच प्रर्दशन गरेका छन् । नेपाल भाषा मंका खःल अन्तरगत ल्याम्हः पूचः हरुले (युवा) बर्खे नाच अन्तरगतको जोगी नाच प्रर्दशन गरेका हुन् । बर्खेनाच अन्तरगत आर्कषक मानिएको जोगी नाचमा शिव,

सडक पिच भएपछि यात्रावअधि छोटियो

बेनी, २१ भदौ । मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोला देखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्राअवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत कैकुखोला–खन्ती खण्डको १६