म्याग्दीमा काँग्रेसले केवी भण्डारीलाई उमेद्वार बनाउने
बेनी, । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले म्याग्दीमा जिल्ला उपसभापति कर्णबहादुर भण्डारी (के.बी)लाई उमेद्वार बनाउने भएको छ ।
नेपाली काँग्रेस बेनी नगरसभापति रबिन्द्र कार्कीले म्याग्दीबाट!-->!-->!-->…
