नविन आनन्द योग केन्द्र नेपालको अध्यक्षमा हरिप्रसाद पौडेल
बेनी, — नविन आनन्द योग केन्द्र नेपालको आइतबार बेनीमा सम्पन्न छैटौं साधारणसभा तथा चौथो अधिवेशनबाट हरिप्रसाद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।उपाध्यक्षमा ओमकुमारी फगामी, सचिवमा सन्दीप खत्री, कोषाध्यक्षमा कमलकुमारी पुन र!-->…
