नेकपाले पर्वतमा तिमिल्सिनालाई बनायो उम्मेदवार

Annapurna notice 3

नेपाली कम्युनिस्ट पार्टीले पर्वतमा मनहरी तिमिल्सिनालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ ।

DRM Notice 1

पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले शनिबार उनलाई उम्मेदवारको टिकट दिएका हुन् । उनी लामो समय प्रचण्डको सचिवालयमा बसेर काम गरेका व्यक्ति हुन् ।

Annapurna rm notice 4
प्रतिक्रिया दिनुहोस
Loading...