म्याग्दीका छ वटा सडक कालोपत्र हुने

बेनी, २९ असोज ः गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दीका छ वटा ग्रामिण सडक कालोपत्र र स्तरोन्नतिको काम शुरु गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुबर्षीय

बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका

बेनी–भकिम्ली सडक यसै वर्षदेखि कालोपत्र शुरु हुन्छ– मन्त्री जुग्जाली

भकिम्ली, । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जाली (सुविन)ले बेनी देखि भकिम्ली जोड्ने सडक कालोपत्र गर्ने काम यसै बर्षदेखि शुरु हुने बताउनु भएको छ । बेनी नगरपालिका–३ भकिम्लीमा रहेको

कात्तिक १ गते प्रधानमन्त्री दाहाल मुस्ताङ आउने

जोमसोम, २८ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कात्तिक १ गते बुधबार हिमाली जिल्ला मुस्ताङ आउनुहुने भएको छ । नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत जनवर्गीय संगठनहरुको संयुक्त जिल्ला भेलालाई

स्याउ भण्डारणका लागि चिस्यानगृह प्रभावकारी

मार्फा ः चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ । याममा ब्यापारिले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुल्ला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर

अन्तराष्ट्रिय पर्वत समाजमा गुणराज

बेनी, अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे

माओवादीको श्रमदान अभियानलाई समुदायको साथ

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण गर्न शुरु भएको श्रमदान अभियानमा समुदायको साथ र सहभागिता बढेको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन

बेनी अस्पतालको स्वास्थ्यमन्त्रीसँग जनशक्ति व्यवस्थापन गर्न माग

बेनी, । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिम्खदासँग जनशक्ति व्यवस्थापनका लागि माग गरिएको छ । अनुगमनका लागि आइतबार बेनी अस्पतालमा आउनुभएकी मन्त्री सिम्खदासँग व्यवस्थापन समिति र अस्पताल प्रशासनले जनशक्ती र

रहरमा विदेशिनेले नेपालमा काम छैन भन्ने भाष्य बनाए ः मुख्यमन्त्री पाण्डे

मल्लाज, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले रहरमा विदेशिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य बनाइरहेको दाबी गर्नुभएको छ । पर्वतको जलजला गाउँपालिको मल्लाजमा शनिवार सुरु भएको अन्तरराष्ट्रिय पर्वत समाजको चौथो

पर्यटक आकर्षित गर्ने माध्यम मुुस्ताङी संस्कृति

बेनी, ः मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला र संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुुन् । मुुस्ताङमा तिर्थयात्री र