राइडर टोलीलाई बेनीमा स्वागत

बेनी, । ट्रान्स हिमालय एड्भेन्चर अर्थात मोटरसाइकल टुरिङ र रेसिङ गरिरहेका बाइक राइडरहरुको टोलीलाई मंगलबार बेनीमा स्वागत गरिएको छ । काठमाडौंबाट हिमाली जिल्ला मुस्ताङ जान हिडेको टोलीलाई म्याग्दी उद्योग वाणिज्य संघको तर्फबाट कालिपुलमा

ताकमका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका अपाङ्गता भएकाहरुलाई मंगलबार परिचयपत्र र सहायता सामग्री वितरण गरिएको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण गरिएको हो ।

सिंगाको पौडेलचोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र शुरु

सिंगा । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको पौडेल चोक देखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिकाले १७० मिटर लम्बाई र ४ देखि ५ मिटर चौडाईका दरले कालोपत्र गर्न यही चैत १४ गते महाशक्ती माया कन्ट्रक्सनसँग रु. १२

एक जना प्राबिधिकको भरमा ६० योजना

बेनी, खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक वर्ष २०८०÷०८१ मा सिचाई तर्फका ६० वटा योजना छन् । भौगोलिक रुपमा विकट र दुर्गम हिमाली जिल्लामा पर्ने म्याग्दीका सबै सिचाई योजनाको सर्वेक्षण, लागत अनुमान तयार,

बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा रहेको बुद्धिविकास माविमा कम्प्युटर प्रयोगशाला स्थापना भएको छ । ग्रामिण क्षेत्रमा आधुनिक सूचना प्रविधियुक्त शिक्षाको पहुँच बढाउन प्रयोगशाला स्थापना गरिएको हो । एडुटेक नेपाल र क्वालिटी

मल्लाजको दहका सुर्यबहादुर र गमला जिसीको हत्यामा संलग्नको पहिचान खुलेन्

अनुसन्धानमा प्रहरीको विशेष टोली र तालिमप्राप्त कुकुर परिचालन बेनी, पर्वतको जलजला गाउँपालिका–२ दहमा भएको २ जनाको हत्याको अनुसन्धानका लागि तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजार नजिकै पर्छ

अन्नपूर्णका कृषकलाई औजार वितरण

पोखरेबगर । अन्नपूर्णका किसानलाई अनुदानमा कृषि उपकरण प्रदान गरिएको छ ।स्थानीय खाद्य तथा पोषण सुरक्षामा टेवा र रैथाने बालीको उत्पादन वृद्धि तथा बजार प्रवद्र्धन गरी किसानहरुको आयस्तरमा वृद्धि गराउन गाउँपालिकाले पचास प्रतिशत अनुदानमा कृषि

लालीगुराँस ढकमक्क फुलेर रंगियो घोडेपानीको जंगल

सुरेन गुरुङघोडेपानी, । म्याग्दीको घोडेपानी लगायत उच्च पहाडी जंगलमा गुराँस फुलेर राताम्मे बनेको छ । एकै ठाउँमा फूलेका रंगिविरंगी गुराँसको सौन्दर्यले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । बनैभरी राताम्मे फुलेका गुराँसका रंगले यहाँका जंगल

अन्नपूर्णका ब्यापारी भन्छन् ‘डिलरले म्याद सकिने बेलाका सामान गाउँ पठाउँछन्’

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घार र खिबाङ क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरिएको छ । सोमबार गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा

धवलागिरीका अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र र सहायता सामग्री वितरण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरुलाई गाउँमै परिचयपत्र र सहायता सामग्री वितरण गर्न थालेको छ । शारिरिक रुपमा अशक्त नागरिकको सहजताका लागि वडा स्तरमा पुगेर परिचयपत्र र सहायता सामग्री वितरण