उद्योग वाणिज्य संघको क्षमता तथा नेतृत्व विकास तालिम
तातोपानी, । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समितिका पदाधीकारी तथा कार्य समिति सदस्यहरुका लागि शनिबार बेनी नगरपालिका–४ सिंगा तातोपानीमा क्षमता तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
म्याग्दी उद्योग वाणिज्य संघले आयोजना!-->!-->!-->…
