मराङमा वडा कार्यालय भवन उद्घाटन्

मराङ, । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह

मार्ग खुलेको चौविस वर्षपछि सडक स्तरोन्नति

रत्नेचौर, ः म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा २४ वर्षअघि मार्ग खुलेको सडकको स्तरोन्नति भएको छ । बेनी–बागलुङ सडक अन्र्तगत रत्नेचौरको पिपलडाडा देखि दमाहचौतारा जोड्ने सडक मार्ग खुलेको २४ वर्षपछि स्तरोन्नति भएको हो । वि.स. २०५७ मा

म्याग्दीमा तीन वर्षयता औलाका बिरामी शून्य

बेनी, । म्याग्दी जिल्लाबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा २ दशक अघिसम्म औलो रोग महारामारीका रुपमा रहेको थियो । सरकारले नेपाललाई सन २०२५ सम्म औलो उन्मुलन राष्ट्र बनाउने लक्ष्य राखेको छ । पछिल्लो ३ वर्षयता औलाका रोगी फेला नपरेकाले औलो

स्थानीय तहसँग वन कार्यालयको समन्वय

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले विकास आयोजनालाई वातावरणमैत्री बनाउन स्थानीय तहहरुसँग समन्वय थालेको छ । स्थानीय तहले सञ्चालन गर्ने विकास आयोजनालाई दिगो र वातावरणमैत्री बनाएर विपद्को जोखिम न्युनीकरणका लागि स्थानीय तहका

भुरुङ्ग तातोपानीमा पुख्यौली नृत्य प्रतियोगिता

सुरेन गुरुङभुरुङ्ग–तातोपानी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा बिहिबार देखि पुख्र्यौली नाच प्रतियोगिता शुरु भएको छ । पुन,मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नाचको संरक्षण र प्रचारप्रसारका लागि

म्याग्दीमा डढेलो लगाउने पक्राउ

बेनी, ः देशभर सामुदायीक र राष्ट्रिय वन क्षेत्रमा डढेलोको समस्या बढिरहेको अवस्थामा म्याग्दीमा डढेलो लगाउने १ जना पक्राउ परेका छन् । बेनी नगरपालिका –६ को वनमा आगो लगाउने सोही वडाका यमबहादुर मिजारलाई पक्राउ गरिएको सहायक डिभिजन वन

जन्मदिनको अवसरमा उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठको सामाजिक संघ संस्थालाई सहयोग

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विभिन्न सामाजिक संघ संस्थालाई सहयोग गरेर जन्मदिन मनाउनु भएको छ । बेनी नगरपालिका–७ संगमचोक निवासी श्रेष्ठले जन्मदिनको अवसरमा बिहिबार मानव सेवा आश्रम बागलुङको भवन निर्माणका

जनावरलाई पानी खुवाउन वनको बीचमा पोखरी निर्माण

बेनी, म्याग्दीका सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी पोखरी निर्माण गर्न थालिएका छन् । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि डिभिजन वन कार्यालयले चालू आर्थिक वर्षमा जिल्लाका १० वटा सामुदायिक वनमा वन्यजन्तुलाई लक्षित गरी

दर्मीजा तातोपानी त्रिपालको ओतमुनि

बेनी, ः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेको प्राकृतिक तातोपानीका कुण्ड वर्षौँदेखि त्रिपालको ओतमुनि छ । तातोपानी कुण्डमा डुबेर उपचार गराउने बिरामीलाई त्यहाँसम्म जान बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भए पनि कुण्डमा

ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार

बेनी, ः तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनी नगरपालिका–९ स्थित ऐतिहाँसिक महत्वको ढोलठानामा पर्यटकीय पुर्बाधार विस्तार भएको छ । ऐतिहाँसिक स्थलको संरक्षण गरि पर्यटक भित्र्याउनका लागि पुर्बाधार निर्माणलाई तिब्रता दिइएको हो ।