पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि नेपालमा छलफल
पर्यावरणीय सभ्यता भएमात्रै दीगो विकास सम्भव भएकाले चिनियाँ राष्टपति सि जिनपिङको अवधारणा विश्वभर लागू हुनुपर्ने विज्ञहरूले बताएकाछन् ।
फ्रेन्ड्स अन द क्लाउड ः प्लेटफर्म अफ इन्फ्लुएन्सर्सले आयोजना गरेको अन्तरक्रियामा अर्थविद् डा.!-->!-->!-->…
