ललितालाई मिस नेपालमा बिजयी गराउन म्याग्दीबासीको सक्रियता

बेनी । मिस नेपाल २०२४ को प्रतिस्पर्धामा छनौट भएकी म्याग्दीकी ललिता शेर्बुजा मगरले संस्कृति र पर्यटनसँग सम्बन्धित विषयलाई महत्व र प्राथमिकता दिनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जन्मिएकी ललिता मिस नेपाल प्रतियोगितामा सहभागी

मुस्ताङमा नयाँ प्रजातिको चरा भेटियो

जोमसोम, मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ । चराबिद् संजय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समरमा नेपालमा नयाँ प्रजातिको चरा फेला पार्नुभएको नेपाल पन्छीविद् संघले जनाएको छ । नेपाल वर्ड रेकर्ड

गलेश्वरमा भक्तजनको भिड

बेनी, । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको छ । नौ रोपनी क्षेत्रफलमा फैलिएको गलेश्वर मन्दिरमा साउन महिनाको सोमबार बिशेष पुजाआजा गर्न आउने भक्तजनहरुको घुइचो लाग्ने गर्दछ ।

नकुलको बारुलाले डस्यो

बेनी, कलाकार नकुल ढकालको तिज गित बारुराले डस्योको म्युजिक भिडियोले चर्चा पाएको छ । ढकालले लेखेको गितमा समिक्षा अधिकारी र अर्जुन सापकोटाको स्वर छ । ओवि रायमाझी र करिश्मा ढकालले गितको म्युजिक भिडियोमा अभिनय गरेका छन् । स्मृति तिमिल्सीनाले

बाबियाचौरको संग्रहालय राख्नका लागि सामग्री संकलन थालियो

बाबियाचौर, । म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरमा संग्राहलय स्थापना भएको छ । बाबियाचौरमा रहेको मंग्रला इन्द्रेणी पार्क परिसरका भवनमा संग्राहलय स्थापना भएको हो । लोप हुन लागेका सामग्रीको संरक्षण, उद्यानको आकर्षण बढाउने र पर्यटन

उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान

तातोपानी, । म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्राकृतिक उपचार स्थलको रुपमा परिचित तातोपानी पर्यटकीय गन्तब्य समेत हो । उपलल्लो तातोपानी टोल विकास संस्था र जलभाई भगवति आमा समूहको

बगरफाँटमा खानेपानी आयोजनाको परिक्षणका लागि धारामा पानी वितरण

बेनी, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ । आयोजनाको परिक्षणका लागि धाराबाट पानी वितरण भैरहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सहयोगमा उपभोक्ता समितिले

अखिल क्रान्तिकारी म्याग्दीको जिल्ला सम्मेलन भदौ १३ गते हुने

बेनी, । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववीयु क्रान्तिकारीको जिल्ला सम्मेलन आगामी भदौ १३ गते हुने भएको छ । संगठनको शुक्रबार बेनीमा बसेको बैठकले कमिटिको नयाँ नेतृत्व चयन गर्न भदौ १३ गते जिल्ला सम्मेलन गर्ने निर्णय

रुममा ३ वटा खानेपानी आयोजना निर्माण

रुम । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको ३ वटा खानेपानी आयोजना निर्माण भएको छ । नेपाल पानीको लागि स्वास्थ्य (नेवा) संस्था, मालिका गाउँपालिका र उपभोक्ताको रु.१ करोड ८७ लाख ९० हजार ९८६ को लागतमा निर्माण भएका ३

बृहत घोप्टेखोला खानेपानी आयोजनाको ठेक्का सम्झौता

बेनी, म्याग्दीको बहुप्रतिक्षित गौरवको घोषणा गरिएको बृहत घोष्टेखोला खानेपानी आयोजना वार्षिक बजेटमा समावेश हुन थालेको ८ वर्षपछि कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको छ । संघीय सरकारको खानेपानी मन्त्रालयको वार्षिक कार्यक्रममा वि.स. २०७३