हिउँपहिराले थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी — धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।  मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्क भन्ने ठाउँमा हिमपहिरोले थुनिएको बाक्सीखोला तीन घण्टापछि बग्न थालेको थासाङ

धौलागिरिबाट खसेको हिउँपहिरा पहाडको खोचमा थुप्रिदा बोक्सीखोला थुनियो

बेनी, मुस्ताङको थासाङ गाउँपालिका–२ मा धौलागिरि हिमालबाट खसेको हिउँ पहिरोले शुक्रबार दिउँसो बोक्सीखोला थुनिएको छ । बोक्सीखोला कालीगण्डकी नदीको सहायक खोला हो । मुलखर्क भन्ने ठाउँको पहाडको खोचमा हिउँपहिरो थुप्रिदाँ बोक्सीखोलामा पानीको

रुइसेको सुन्दरताले पर्यटक लोभ्यायो

बेनी, रुखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङखला । पाखाको चरनमा रमाइरहेका गाईभैसी, भेडाबाख्राका बथान । घाम, पानी र वादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको

लोमान्थाङका दुई सय १० घरधुरीलाई विद्युतीय चुल्हो वितरण

बेनी, ः चिनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिकाको दुई वटा वडाका बासिन्दालाई विद्युतीय चुल्हो वितरण गरिएको छ । दाउरा र ग्याँसको खपत घटाएर जलवायु परिवर्तनको असर न्युनीकरण तथा वातावरण संरक्षणका लागि लोमान्थाङ गाउँपालिकाले

मुुस्ताङी स्याउ भदौ १० गतेदेखि बजार आउने

जोमसोम, मुस्ताङको प्रमुख कृषि उपज स्याउ टिप्ने समय तालिका बनाइएको छ । उन्च घनत्वको गाला प्रजातिका स्याउ भदौ १० गते, रिङरोट जातको स्याउ भदौ १५ र स्थानीय रोयल, रेड, गोल्डेन डेलिसियस र फुजी जातको स्याउ असोज १ गतेदेखि टिप्ने समय तालिका

ईञ्जिनियर एसोशियसनको चुनावमा गण्डकीका बामपन्थी ईञ्जिनियरहरु संयुक्त प्यानल

बेनी । नेपाल ईन्जिनिययर्स एशोसियसनको आसन्न निर्वाचनका लागि गण्डकी प्रदेशका बाम घटक राजनीतिक दलहरु सम्बद्ध संगठनहरुले संयुक्त प्यानल बनाएका छन् । भदौ २८ गते हुने निर्वाचनका लागि नेकपा एमाले सम्बद्ध (पिन), माओवादी केन्द्र निकट (नियोन),

रघुगंगाको दुवाडीमा आयोजित जनैपूर्णिमा मेलामा कुटपिट हुँदा एक जना गम्भिर घाइते

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–८ दुवाडी ढाँडमा आयोजित मेलामा कुटपिट हुँदा एक जना गम्भिर घाइते भएका छन् । कालीबराह युथ क्लवले जनैपूर्णिमा पर्वको अवसर पारेर आयोजना गरेको मेलाको खेलकुद प्रतियोगितामा सहभागि भएका रघुगंगा –८ को साहरा

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा सन्दिप खत्री

बेनी, । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारीको बुधबार बेनीमा सम्पन्न १८ औ जिल्ला सम्मेलनबाट सन्दिप खत्रीको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा सुस्मिता बानियाँ र धनकुमार रोका,

युवति वेपत्ता बनाई हत्या गर्नेलाई कारबाहीको लागि दवाव

बेनी, म्याग्दीको बेनी नगरपालिका –९ घतानकी १९ वर्षीय मिना परियारलाई वेपत्ता बनाई हत्या गर्ने घटनामा संलग्न सबैलाई पक्राउ, सत्यतथ्य छानविन र दोषीलाई कारबाहीको माग गर्दै बुधबार बेनीमा प्रर्दशन भएको छ । दलित एकता सञ्जाल, परियार सेवा र मिजार

लामाखेतमा पहिरो खसेपछि मालढुङ्गा–बेनी सडक अवरुद्ध, बैकल्पिक सडक प्रयोग गर्न अनुरोध

बेनी, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक बुधबार बिहानैदेखि अवरुद्ध बनेको छ । पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा पहिरो खसेपछि १३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला