म्याग्दीका उमेद्वारको चुनावी मुद्दा ः मध्य पहाडी लोकमार्गको बैकल्पिक सडक

बेनी ः आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा म्याग्दीका उमेद्वारहरुले जिल्लाको पश्चिमी क्षेत्र भएर ढोरपाटन हुदै पुर्वी रुकुम जोड्ने बैकल्पिक सडक बनाउने मुद्दा अघि सारेका छन् । बेनी देखि घतान–पात्लेखेत–झिँ– पाखापानी– ठाडाखानी– कुइनेमंगले–

पुलाचौरको सडकलाई पक्की बनाइदै

पुलाचौर ः म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा पक्की सडक निर्माण शुरु भएको छ ।बेनी नगरपालिका र संघीय सरकारको लागत साझेदारीमा बेनी–पुलाचौर–टोड्के सडक योजना सञ्चालन भएको हो । वि.स. २०६४ मा मार्ग खुलेको पुलाचौरको सडकलाई ढलान र कालोपत्र गरेर

एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठको चुनावी अभियान डाडाखेतबाट शुरु

बेनी । नेकपा (एमाले) मूल निर्वाचन प्रचारप्रसार कमिटी बेनी म्याग्दीको आयोजनामा सोमबारदेखि आसन्न चुनावको औपचारिक प्रचारप्रसार कार्यक्रम सुरु भएको छ ।एमालेले म्याग्दीमा बेनी नगरपालिका ४ डाँडाखेतबाट निर्वाचनको प्रचारप्रसारलाई अगाडि बढाएको हो ।

म्याग्दीमा काँग्रेसले सभा मार्फत चुनाव प्रचार थाल्यो

बेनी । नेपाली काँग्रेस म्याग्दीले फागुन २१ गते हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनमा आफ्ना उमेद्वारलाई जिताउन प्रचारप्रसारलाई आक्रामक बनाएको छ । घरदैलो र नेता कार्यकर्ता तहमा पुगेर एक महिनासम्म पार्टीको आन्तरिक र अन्य

नेकपाका उमेद्वार थापाको राहुघाट–म्याग्दी चक्रपथ बनाउने योजना

बेनी–पाखापानी सडक योजनालाई पूर्णता दिने प्रतिवद्धता बेनी ः नेपाली कम्युनिष्ट पार्टीबाट म्याग्दीमा आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनका उमेद्वार अर्जुन थापाले म्याग्दीको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजनालाई पूर्णता दिने

बेसिजनमा सुन्तला बेच्दा दोब्बर आम्दानी

दोसल्ले, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष रु. २० लाख मूल्य बराबरको सुन्तला बिक्री गर्नुभएको छ । १५ रोपनी क्षेत्रफलमा ब्यवसायिक सुन्तला खेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडी सुन्तला

“लोकतन्त्रमा अल्पमतको आवश्यकता किन ?”

एलबी रेडलोकतन्त्रलाई प्रायः बहुमतको शासन भनेर वर्णन गरिन्छ, र राजनिति शास्त्रमा त मुर्खहरुको शासन भनेर पनि व्याख्या गरियो लोकतन्त्र वा प्रजातन्त्र जे भनौँ । तर यो वर्णन अपूर्ण छ र कहिलेकाहीँ खतरनाक रूपमा भ्रामक पनि हुन्छ । यसको मूल आत्मामा

मोना डेनमार्कको नयाँ कार्यसमिति घोषणा र सांस्कृतिक कार्यक्रम सम्पन्न

डेनमार्क ः म्याग्दी प्रवासी नेपाली संघ (मोना) डेनमार्कको सेन २०२६–२०२८ का लागि नयाँ कार्यसमिति घोषणा भएको छ । मिलन खत्रीको अध्यक्षतामा चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा उषा पुर्जा पुन, उपाध्यक्षमा दिलीप जुग्जाली, महासचिवमा निशान

गलेश्वरमा महाशिवरात्री मेला

बेनी । बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा आइतबार बिहानैदेखि भक्तजनको भीड लागेको छ । महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनले पूजाआराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

नेपाल माविको नमुना शैक्षिक क्रियाकलापलाई निरन्तरता दिन अक्षयकोष

ताराखोला ः बागलुङको ताराखोला गाउँपालिका–४ मा रहेको नेपाल माविले स्थापना गरेको अक्षयकोषमा रु. एक करोड संकलन भएको छ । माघ २५ देखि फागुन १ गतेसम्म बिविध कार्यक्रम सहित मनाइएको ५७ औ स्थापना दिवसको कार्यक्रममा प्राप्त भएको रु. ३७ लाख सहित