मोनाले आयोजना गरेको निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित

बाबियाचौर, म्याग्दीको मंगला गाउँपालिका–५ मा रहेको अर्मन स्वास्थ्य चौकीमा शुक्रबार सम्पन्न निशूल्क आँखा शिविरमा करिब नौ सय जना लाभान्वित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले हिमालयन आँखा अस्पताल पोखरा र नेपाल नेत्रज्योती संघ

आगोले जलेर वृद्धको ज्यान गयो

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख, हिलादेमा आगोले जलेर एक जना वृद्धको मृत्यु भएको छ । पाउद्धारका ६७ वर्षीय कालुु परियारको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घटनास्थल पुुगेका प्रहरी निरीक्षक

कालीगण्डकी भेलमा फसेको गोरुको एक दिनपछि सकुशल उद्धार

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ र ५ को सिमाना भएर बग्ने कालीगण्डकी नदीको भेलको बिच भागमा अड्कीएको गोरुको एक दिनपछि सकुशल उद्दार गरिएको छ । अन्नपूूर्ण गाउँपालिका–४ गाडपारका डिलबहादुुर तिलिजाको गोरुलाई बिहिबार दिउँसो तीन बजेतिर

मंगलामा मोनाको निशूल्क आँखा शिविर

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनको स्वास्थ्य चौकीमा निशुल्क आँखा शिविर सञ्चालन भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरमा बुधबारदेखि आँखाका बिरामीहरुका

भगवती कोतमा देवी भागवत महायज्ञ सूरु

भगवती । म्याग्दीको रघुगंगा गाउँपालिका– २ मा अवस्थित राखु भगवती कोत मन्दिरमा देवी भागवत महायज्ञ सुरु भएको छ । धार्मिक ऐतिहासिक स्थलको रुपमा परिचित भगवती कोतको धार्मिक, पर्यटकीय र साँस्कृतिक महत्व उजागर गर्नुका साथै भगवती कोत मन्दिरमा रहेका

हाउस वायरिङ सम्बन्धी तालिमको समापन

बेनी ः म्याग्दीको बेनीमा सञ्चालन भएको हाउस वायरिङ सम्बन्धी तालिम समापन भएको छ । नेपाल विद्युत प्राधिकरणद्धारा म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रशारण लाइन आयोजना प्रभावितहरुलाई सिपमुलक तालिम प्रदान गरिएको हो ।

मुनामा स्वास्थ्य परिक्षण शिविर

मुना । म्याग्दीको धवलागिरी गाउँपालिका ३ मुनामा बुधबार निशूल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । मुना स्वास्थ्य चौकीको आयोजनामा वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरणसँगै जेष्ठ नागरिक, अपाङग, बालबालिका र स्थानीयबासीहरुको

जलजला गाउँपालिकामा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले सेवा ठप्प पारे

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका कर्मचारीहरुले काम गर्ने वातावरण नभएको भन्दै सेवा बन्द गरेका छन् । आन्दोलनका कारण चाडपर्वको मुखैमा शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीको तलब, समाजिक सुरक्षा भत्ता, उपभोक्ता समिति, निर्माण व्यवसायी र

धवलागिरीमा भलिबल संघ गठन

मुना, । म्याग्दी जिल्ला भलिबल संघ अन्तगर्तको धवलागिरी गाउँपालिका संघ पुर्नगठन भएको छ । गाउँपालिकाको केन्द्र मुनामा मंगलबार भएको भेलाबाट अनिष भण्डारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष

धवलागिरीको नेरवाङमा पशु स्वास्थ्य शिविर

बेनी ः म्याग्दीको धवलागिरी गाउँपालिका–४ नेरवाङमा पशु स्वास्थ्य तथा बाँझोपन निवरण शिविर सम्पन्न भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र धवलागिरी गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा सोमबार शिविर सम्पन्न भएको हो