वारागुङ र देवघाट गाउँपालिका बिच भगिनी सम्बन्ध कायम

बेनी, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र

बेनीमा १०औ राष्ट्रिय योग दिवस मनाइयो

बेनी, । बेनीमा मङ्गलबार १० औ राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा योग अभ्यास र शुभकामना आदानप्रदान गरेर दिवस मनाइएको हो । दिवसको अवसरमा केन्द्रको योगहलमा नविन आनन्द योग केन्द्रसँगको सहकार्यमा योगको

मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

बेनी ः म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायको ठूलो पर्व माघे संक्रान्ति पर्वको रौनक छाएको छ । म्याग्दीमा बाहूल्य बसोबास रहेको मगर समुदायले माघे र साउने संक्रान्ति पर्वलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पंख्यक छन्त्याल

निस्कोट माविको ५३ औ वार्षिकोत्सव

बेनी, । म्याग्दीको मालिका गाउँपालिका १ मा रहेको निस्कोट माध्यमिक विद्यालयको ५३ औ वार्षिकोत्सव आइतबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष निराज पुनको अध्यक्षता, वडा सदस्य मानसिङ सापकोटाको प्रमुख आतिथ्यता, शिक्षक

अधिकृत बिक्रेता संघको स्थापना दिवसमा खेलकुद र शैक्षिक सामग्री वितरण

बेनी, । धौलागिरि अधिकृत बिक्रेता संघले सोमबार बागलुङको जैमिनी नगरपालिका–१ मा रहेको सरस्वति आधारभूत विद्यालयमा खेलकुद र शैक्षिक सामग्री वितरण गरेको छ । संघको १५ औ स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण

अन्नपूर्णमा थप रु. एक करोड ६० लाख बजेट बिनियोजन

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको २० औ सभा सोमबार पोखरेबगरमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षको बजेट संसोधन लगायतका विबिध निर्णय गरेको छ । गत असारको सभाबाट चालु आर्थिक वर्ष २०८१÷०८२ का लागि रु. ५३ करोड २४ लाख ४३ हजार

‘सङ्गीत, संस्कृति र प्रकृति’ ले परिचित बेनी बजार

बेनी, कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारको चिनारी गीत सङ्गीत, संस्कृति र प्रकृतिको सुन्दरताबाट स्थापित भएको छ । भौगोलिक भूवनोटका आधारमा सुन्दर सहरहरूमा पर्ने बेनी बजार यहाँको कला, संस्कृति, परम्परा र गीत सङ्गीतको

बेनीमा कृषि मेला प्रर्दशनी

बेनी । किसानहरुलाई प्रतिस्पर्धी र व्यवसायिक बन्न प्रोत्साहित गर्ने उद्देश्यले बेनीमा कृषि मेला प्रर्दशनी भएको छ । कृषि ज्ञान केन्द्रको आयोजनामा आइतबारदेखि शुरु भएको प्रर्दशनी दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ । ८५ जना कृषकहरुले सात

प्रजनन्योग्य बोका प्रर्दशनी

बेनी, । बेनीमा आइतबार प्रजनन्योग्य बोका प्रर्दशनी भएको छ । भेटेरीनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र म्याग्दीले आठौ म्याग्दी महोत्सवको अवसरमा बोका प्रर्दशनीको आयोजना गरेको हो । पाँच जना कृषकहरुले पालेका बोका प्रर्दशनीमा राखिएको थियो

जलजलाको १८ औ गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १८ औ गाउँसभा आइतबार लामाखेतमा सम्पन्न भएको छ । सभाले चालु आर्थिक वर्षका लागि स्विकृत भएका विभिन्न ३९ वटा योजनाको बजेट थपघट तथा रकमान्तर गरेको छ । विभिन्न विधेयक र ऐन पारित गरेको छ । सभामा