धवलागिरीबाट पहिलो संघीय सांसद बन्ने दौडमा नेकपाका अर्जुन थापा
बेनी। म्याग्दीका छ वटा स्थानीय तह मध्य भौगोलिक हिसाबले संघीय संसदमा प्रतिनिधित्व गर्ने अवसर नपाएको धवलागिरी गाउँपालिका रहेको छ ।
पञ्चायत देखि गणतन्त्र सम्म आइपुग्दा म्याग्दीका अन्य पाँच वटा स्थानीय तहले संघीय संसदमा आफ्ना प्रतिनिधी!-->!-->!-->…
