धौलागिरि चढ्न आरोही आधार शिविर पुगे
बेनी, चालु बसन्त याममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुगेको छ । संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं.–४ मा रहेको छ ।
धौलागिरि हिमालको तेस्रो आधार शिविरमा!-->!-->!-->…
