शिख्तानी समाज हङकङबाट जन्मथलोमा सहयोग

Gandaki Ghumau

शिख, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिखका शैक्षिक संस्था र विकास योजनालाई हङकङबाट सहयोग प्राप्त भएको छ । शिख्तानी समाज हङकङले शिख माविमा रहेको बालशिक्षा कोषको लागि नगद रु. ५० हजार र रु. १० हजार बराबरको शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।

यसैगरी तल्लो शिखमा रहेको हिमालय बालबिकासलाई रु. ५० हजार र तिलिजा भाईखल द्वारा हिलेदो ( टोड्केबास ) मा निर्माण गरिएको पुलको लागि ५० हजार सहयोग गर्नुभएको छ । हङकङमा समाजका अध्यक्ष थमबहादुर बुदुजाको नेतृत्वमा संकलन गरेर पठाईएको रकम शुक्रबार संघ संस्थाका प्रतिनिधीहरुलाई हस्तान्तरण गरिएको हो ।

Gunasthariya Shiksya
Shreekrishna

कुलबहादुर फगामी पुन, दिपा बुद्धुजा पुन, मानसिङ पुर्जा पुन, थमबहादुर बुद्धुजा पुन, पूर्णदेवी पाईजा पुन, आशा पाईजा पुन, कल्पना पाईजा पुन (सुजता), लिलबहादुर पुर्जा पुन, ठुली नन्दा तिलिजा पुन, लोकमाया पुर्जा पुन, गौमाया गर्बुजा पुन (माया), गकुल पाईजा पुन, तिल्कु पुर्जा पुन (देवी), रिता गर्बुजा पुन, ओमनारायण तिलिजा पुन, निर्मला तिलिजा पुन, सिता गर्बुजा पुन, धनबहादुर गर्बुजा पुनले सहयोग गर्नुभएको हो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...