धवलागिरीमा १–५ कक्षा स्तरीय हाजिरी जवाफ
गोपाल आचार्य
ताकम, । धवलागिरी गाउँपालिका–७ ताकममा शनिबार आधारभूत तह (कक्षा १–५) स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
धवलागिरी गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको प्रतियोगितामा १७ वटा विद्यालयले!-->!-->!-->!-->!-->…
